• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनको आयोजनामा अन्तरक्रीया सप्पन्न


किरण रानामगर
नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनले अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ। चितवन जिल्लाभर रहेका विभिन्न मगर संघ सस्थाहरु सङ्ग आज अन्तर्क्रीया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवनका अध्यक्ष ठाकुर सिंह आलेमगर रहनुभएको थियो ! त्यस्तै बिशिस्ट अतिथिमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ चितवन जिल्लाका अध्यक्ष रमेश रानामगर रहनुभएको थियो । कार्यक्रममा महानगर भित्रका झन्डै ३० वटा भन्दा धेरैका संघ सस्था तथा मगर विद्यार्थी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अन्तर्क्रीया कार्यक्रमको बारेमा नेपाल पत्रकार संघ जिल्ला समिति चितवनका अध्यक्ष आशिक रानामगरले प्रकाश पार्नुभएको थियो। उहाले नेपाल मगर पत्रकार संघ गठन गरिनुको उदेश्य र योजनाको बारेमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुदै कार्यक्रमको प्रमुख अतिथी नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष ठाकुर सिंह आलेमगरले चितवनमा भर्खरै गठन गरिएको समितीलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । साथै उहाले आउदा दिनहरुमा निस्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्न पनि आग्रह गर्नुभएको थियो।
फरक प्रसङ्गमा बोल्नुहुदै उहाले मगरसंघ भित्र पनि थुप्रै समस्याहरु रहेको भन्दै त्यसलाई पनि आगामी दिनहरुमा समाधान गरेर जानुपर्ने धारण व्यक्त गर्नुभएको थियो ।
त्यस्तै, कार्यक्रममा बोल्नुहुदै नेपाल आदिवासी जनजाति पत्रकार महासङ चितवन जिल्लाका अध्यक्ष रमेश रानामगरले सम्पुर्ण मगरहरु एकताबद्ध हुनुपर्ने बताउनुभएको थियो । उहाले मगर पत्रकार संघ र जिल्लामा रहेका अन्य मगर संघसस्थाहरु एक अर्काको परिपुरक रहेको भन्दै एक बिना अर्को अपुरो हुने बताउनुभएको थियो ! साथै उहाले आगामी दिनहरुमा जिल्लामा आवद्ध रहेका सम्पुर्ण संघ सस्थाहरु मिलेर अगाडी बढ्न आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकाम्स वक्ताहरुले चितवनमा पनि मगर पत्रकार संघ गठन गरिनु खुशिको कुरा भएको बताएका थिए । मगरहरु सधै पछाडि परिरहेको अवस्थामा मगर पत्रकार संघ गठन गरिनु गौरवको विषय भएको भन्दै आगामी दिनहरुमा आफ्नो संघ सस्थाको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । प्रचारप्रसारकै अभावले गर्दा नै मगर जातिका चाडपर्वहरु पछाडि परेको गुनासो समेत गरेका थिए । आगामी दिनहरुमा जिल्लामा आवद्ध रहेका सम्पुर्ण संघ सस्थाहरु एक आपसमा मिलेर अगाडि बढ्नुपर्ने सुझाब दिएका थिए ।

नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनका अध्यक्ष आशिक रानामगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनका सचिब मुना लम्तरी मगरले संचालन गर्नुभएको थियो ।

शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.