• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)


नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवीको महिमा बखान गर्दा यहाँ स्थित देवीका मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आकृति रहेको छ।

मन्दिर भित्र भएको विशाल शीलालेखलाई नै आद्यशक्तिको रुपमा अकलादेवीको नामले पूजा गरिन्छ, जुन मन्दिरको गजुरसम्म पुगेको छ। अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शंखघण्ट बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा मन्दिर परिसरमा रहेका घण्ट आफै हल्लिनु, बाह्रै महिना कटहर फल्नु, रुद्र देवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्नु आदिलाई दैवीशक्तिको कारणले भएको जनविश्वास छ। यहाँ श्रद्धालु भक्तजनहरुले गरेको भाकल र मनोकामना पुरा हुनु आदि कुराहरु छन्।

यी मन्दिरको महिमा बुझेर योगी नरहरि नाथको सक्रियतामा २०५५ सालमा ८५ औं कोटीहोम लगाइएको थियो यसै गरी श्री अकलादेवी र रुद्रदेवी मन्दिरको स्तरोन्नति एवं तनहुँ म्याग्दे ३, किलचोकलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न धर्मगुरु व्यासाचार्य किशोर गौतम ज्यूको सक्रियतामा २०७४ चैत्र २५ गतेबाट २०७५ बैशाख ३ गतेसम्म भएको श्रीमद् देवीभागवत विराट धनधान्याचल ज्ञान महायज्ञ, रुद्रभिषेक, सप्तशति, पाठपरायण, हवन, तुलादान, विषुशान्ति तथा ज्ञानमहायज्ञमा प्रखर कथावाचक व्यास पण्डित पुरुषोत्तम वस्यालको प्रमुख वाचकत्वमा भएको सो कार्यक्रममा रु ८७ लाख ५३ हजार ८४ रुपयाँ चौसठ्ठी पैसा संकलन भएको थियो ।

सो महायज्ञ संचालन कार्यक्रमको प्रमुख अतिथी संघीय संसदका माननीय सांसद श्री केदार सिग्देल हुनुहुन्थ्यो। सो कार्यक्रम सफल पार्न म्याग्दे गाउँपालिका तथा अन्य क्षेत्रका समेत समाजसेवी, बुद्धिजिवी, महिला, शिक्षक, विद्यार्थी, पत्रकार, किसान, मजदुर, राजनैतिक दल, पेशाकर्मी, संघसंस्था सबै तह र तप्काका व्यक्ति सहभागी भई आर्थिक सहयोगका पु¥याउनु भएको थियो । अकलादेवी मन्दिरको गुरुयोजना बनाउनको लागी ललितपुर गोदावरी नगरपालीका वडा नं. १३ निवासी विनोद खड्कालाई आम भेलाले जिम्मा दिने निर्णय गरीएको थियो ।

कार्यक्रमको लक्ष्यःकिलचोकलार्इं धार्मिक तथा पर्यटकीय स्थलको रूपमा सर्वाङ्गीण विकास गर्ने उद्देश्यहरु यस प्रकार छ।

१. किलचोकलाई धार्मिक पर्यटकीय स्थल बनाउन आवश्यक भौतिक निर्माणको कार्य सम्पन्न गर्ने ।
२. किलचोक अकला देवीको मन्दिरको स्तरोन्नति गर्ने ।
३. अकला देवी मन्दिर वरपर रहेको जमीनमा वनभोज स्थल निर्माण गर्ने ।
४. अकला देवी मन्दिर वरपर रहेको जमीनमा वातावरण मैत्री उद्यानहरु निर्माण गर्ने ।
५. अकला देवी प्रति धार्मिक आस्था र विश्वास जगाउने।
६. अकला देवी नजिक रहेको रुद्रदेवीको स्तर अन्नतीलाई सहयोग गर्ने ।

महत्व : किलचोकलाई धार्मिक पर्यटकीय तथा वनभोज स्थलको रुपमा विकसित गराई स्थानीय रुपमा निम्न आय भएका व्यक्ति÷परिवारको आय आर्जनमा वृद्धि गराउनुको साथ साथै रोजगारीका अवसर वृद्धि गराउन मद्त गर्ने छ । स्थानिय समुदायलाई पिउने पानी, सरसफाई र फोहर मैला ब्यवस्थापन गर्नको लागी सहयोग गर्ने छ । यो गुरु योजना सम्पन्न भए पछी तीर्थयात्री,प्रकृतिक,सास्कृतिक, बातावरणीय पर्यटकहरु बढ्नेकुरामा माथिल्लो सेती परियोजना र निर्माण सुरुभइ रहेको धयेरे किलचोक पक्कि मोटर मार्गले थप योगदान पुग्ने छ
संचालन गरिने निर्माण कार्यक्रमहरु तथा अनुमानित लागत विवरणः

१. अकला देवी मन्दिर निर्माण काय र लागत विवरणः मन्दिर प्राचिन शैलिमा धार्मिक किंब दन्तीमा मुख्य आधार मानि कलात्मक काठ, तामाको छानो, बुट्टेदार इटा, र गजुर बाट निर्माण गरिनेछ जसको अनुमानित लागत रु ७० लाख ३६ हजार रहने छ ।

२. शिवालय मन्दिर निर्माण कार्य र लागत विवरणः तामाको छतको साथ शिव मन्डपको मर्मत, त्रिसुल निर्माण, आदी गर्नको लागी रु ५ लाख १३ हजार रहने छ ।

३ होवन कुण्डको निर्माण कार्य र लागत विवरणः निर्माण मरम्मत, तामाको छत, सजावटी धातु स्तम्भ,आदीको लागी रु ३ लाख रहने छ ।

४ पश्चिमी साइडको निर्माण कार्य र लागत विवरणः पश्चिम साइड गेस्ट रूम, पक्कि भवन निर्माणको लागी आधार स्तम्भ, सम्पूर्ण छड, सिमेन्ट प्लास्टर, रङ, रोकन, ईट्टा, झ्याल, ढोका, १५०० square ft पक्कि भवन र८०० square ft को जमिन मुनिको भवन आदिको लागि अनुमानित लागत रु ५२ लाख १० रहने छ ।

५ दक्षिण साइडको निर्माण कार्य र लागत विवरणः दक्षिण पूवी साइड गेस्ट रूम पक्कि भवन निर्माणको लागी आधार स्तम्भ, सम्पूर्ण छड, सिमेन्ट प्लास्टर, रङ, रोगन, ईट्टा, झ्याल, ढोका, ११०० कत्रात। पक्कि भवन र २०० कत्रात। को जमिन मुनिको भवन आदिको लागि अनुमानित लागत रु २९ लाख रहने छ ।

६ उत्तर साइडको निर्माण कार्य र लागत विवरणः उत्तर पूर्व साइड गेस्ट रूम पक्कि भवन निर्माणको लागी आधार स्तम्भ, सम्पूर्ण छड, सिमेन्ट प्लास्टर, रङ, रोगन, ईट्टा, झ्याल, ढोका, १५०० square ft पक्कि भवन र ५०० square ft को जमिन मुनिको भवन आदिको लागि अनुमानित लागत रु ४६ लाख ९२ हजार रहने छ ।

७ मुल गेट निर्माण कार्य र लागत विवरणः मुख्य गेट टायल ईटा र छत संग मिट्टी टाइल या सजावटी टाइल, गजुर, सजावटी सबै पूर्ण गर्न। रु १ लाख ७५ हजार रहने छ ।

८ वातावरण मैत्री उद्यान निर्माण कार्य र लागत विवरणः वातावरण मैत्री उद्यान निर्माण र पीसीसी, जलविद्युत आदी निर्माण गर्नको लागी रु ३० लाख रहने छ ।

९ पैदल मार्ग निर्माण कार्य र लागत विवरणः १०५ मिटरको लम्बाई र १.८ मिटरको चौडाइमा इटा सोलिङ्ग, पिसिसि आदी निर्माण कार्य गर्नको लागी रु ९ लाख ५० हजार रहने छ ।

१० बनभाज स्थल निर्माण कार्य र लागत विवरणः ६५० square ft को ३ वटा बनभोज स्थल निर्माण गर्नको लागी ३२ लाख ४० हजार लागत रहने छ ।

११ वातावरण मैत्री उद्यान निर्माण कार्य र लागत विवरण (पिकनिक स्पर्ट) वातावरण मैत्री उद्यान निर्माण र पीसीसी,पानी, बत्ति आदी निर्माण गर्नको लागी रु २० लाख ।

माथिको विवरणको आघार र कन्सल्टेन्सी सेवा, भ्याट विल समेत गर्दा रु ३ करोड ८८ लाख ६३ हजार १ सय ८९ रुपया ४४ पैसा लागत बराबरको गुरु योजना भयो ।

भिडियो हेर्नुहोस :

ScotNepal बाट साभार ।

बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.