• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

पैसाको अभाव हुन्थ्यो, पैसा कमाउने भनेर म शहर पसेकी थिए !


पहिला त उ कहिले काँही कोठीमा आउँथ्यो, कहिले मसँग त कहिले अन्य युवतीसँग बस्थ्यो’ तर उ विस्तारै मेरालागि कोठीमा आउन लाग्यो, थाहा छैन कसरी उसको र मेरोबीच खास सम्बन्ध भयो’ मेरठको रे’ड लाइट एरिया कबाडी बजारमा एउटा कोठीमा बेचिएकी अनिता (नाम परिवर्तन) को जीवनमा एक व्यक्ति उनको अँध्यारो जीवनमा उज्यालो बनेर आयो।

त्यसो त यौ’नक’र्मीको जिन्दगीमा प्यारको ठाउँ हुँदैन। तर, अनीताको जीवनमा प्रेमको रंग विस्तारै विस्तारै चढ्न लागेको थियो। यद्यपी अनीता कयौं भावनाहीत सम्बन्धबाट गुज्रिएकी थिइन्। त्यसकारण कसैमाथि पनि भरोसा गर्नु मश्किल थियो। तर, आशाको किरण पनि ताजै थियो। यही प्रेमले अनीतालाई यौ’नक’र्मीको जीवनबाट स्वतन्त्रता मिल्यो। उनलाई समाजमा एउटा सम्मानजनक जीवन मिलेको छ।

पश्चिम बंगालको २४ परगनाबाट ल्याइएको अनीताको जीवन कयौं कठोर पथ्थर भएका बाटोबाट गुज्रिनुपर्यो। ‘मेरो घरमा आमा–बुवा, सानी बहिनी र भाइ थिए। घरमा सधैं पैसाको अभाव हुन्थ्यो। यस्तोमा कमाउने एक हातको आवश्यकता थियो। त्यसकारण मलाइ केही कमाएर घर परिवारलाई सहयोग गर्नुपर्छ भन्ने सोच आयो। त्यतिबेला गाउँको एक व्यक्तिले शहरमा जागिर लगाइदिने बताए। उसले मेरा आमा–बुवालाई मलाइ राम्रो काम लगाइदिने र राम्रो पैसा कमाइ हुने बताएपछि म पाँच वर्षपहिला ती व्यक्तिसँग शहर आएँ,’ अनीता भन्छिन्, ‘तर केही दिनपछि उनले मलाइ कोठीमा बेचिदियो।’

त्यतिबेला अनीताकालागि यो धर्ती नै फाटेजस्तो भयो। केही दिनसम्म त उनले केही बुझ्नै सकिनन् की आफूमाथि के भएको छ भनेर। अनीता कोठीमा मानिससँग आफूलाई घर जान दिन अनुरोध गर्थिन, तर उनको कुरा कसैले पनि सुन्दैनथ्यो।

जागरि खान आएकी अनीताकालागि यौ’नक’र्मी बन्नु, मृत्युलाई स्वीकार गर्नुजस्तै थियो। सुरुमा अनीताले यसको धेरै विरोध गरिन्। उनलाई कु’ट’पि’ट गरियो। उनलाई त्यहाँबाट भा’गे ज्या’न ‘मा’र्ने र अनुहारमा बि’गा’र्ने ध’ म्की पनि दिइयो।

अनीता भन्छिन्, ‘मसँग अन्य कुनै विकल्प थिएन। मेरालागि त्यो ठाउँ जेल जस्तै थियो। मसँग ज’ब’र्ज’स्ती पनि गरियो। ताकि ग्राहककालागि म तयारी अवस्था बसौं। या मर्नु वा त्यसकालागि राजी हुनुको विकल्प मसँग थिएन। मैले जीवनसँग हार खाएर यो खराब पेशामा आफूलाई सहाहित गरेँ।’

तर, अनीताको जीवनमा त्यतिबेला परिवर्तन आयो, जतिबेला उनका भेट मनीष (नाम परिवर्तन) सँग भयो। ‘कहिले मनीष र मेरो खास सम्बन्ध भयो हामी दुवैलाई पत्तै भएन। मनीष सुरुका दिनमा मसँग भेट्न आउन थाले, मसँग कुरा गर्थे र मलाइ रमाइलो लाग्थ्यो,’ अनीताले भनिन्। फेरि एक दिन अचानक आफ्नो मनको कुरा मनीषले अनीतासँग भने। अनीतालाई कोठीको नर्कबाट छुटकारा चाहिएको थियो, मनीषमा अनीताले साहारा देखिन्।

तर, मनीषमाथि पनि सजिलैसँग विश्वास गर्न सक्ने अवस्था थिएन। अनीताले पहिलादेखि नै धो’का पाएकी थिइन्। त्यही कारण सम्हालिएर अनीताले मनीषसँग कोठीबाट बाहिर निस्किने आफ्नो इच्छा रहेको सुनाइन्। कोठीमा मानिसलाई मनीष बारम्बार कोठीमा आइरहेको थाहा थियो।

तर, अनीताकालागि यस्तो हुनु कुनै नौलो कुरा थिएन। किनभने कयौं पटक यस्ता ग्राहक आउँथे जसलाई कोठीको खास युवती मनपथ्र्यो। मनीषले एक एनजीओसँग स’म्पर्क गरे। यो संस्था मेरठमा नै काम गथ्र्यो। र, वे’श्या’वृ’त्तिमा फ’सेका युवतीलाई छुटाउने र पुनर्वासमा सहयोग गथ्र्यो। सामान्यता को’ठीमा जाने ग्राहक नै संस्थामा उद्दारकालागि आग्रह गर्थे।

एनजीओ संचालक अतुल शर्माले भनिन्, ‘मनीष मसँग आएका थिए। उनले कोठीकी एक युवतीसँग प्यार भएको र उसलाई निकाल्न चाहेको कुरा बताए। मैले उसलाई सोधें की कोठीबाट निकालेपछि के हुन्छ, मनीषले भन्यो म उसँग विवाह गर्छु।’

पहिलो पटक भएकाले मनीषमाथि विश्वास गर्न मुश्किल भएको र केही दिनसम्म मनीषसँग कुरा गरेर उनको विचार बुझेको अतुल बनाउँछिन्। मनिष दुई पटकसम्म अफिस आएर युवतीलाई निकाल्न आग्रह गरेपछि उनको कुरामा विश्वास लागेको शर्माले बताइन्।

अतुल शर्माले पहिला युवतीको सहमति लिएर आउन भनिन्। किनभने कोठीबाट बाहिर ल्याउनु मुश्किल काम हो। मनीष अनीतासँग गएर सबै कुरा बताए। अनीता त्यँहाबाट चाँडो भन्दा चाँडो निस्किन चाहन्थिन्। उनले एउटा स्टाम्प र पेपर ल्याउन भनिन्। जब मनीषले पेपर लिएर गए तब अनीताले खाली कागजमा आफ्ना औंलाको छाप लगाइन्।

‘मलाइ लेख्न आउँदैनथ्यो। म बाहिर कसैसँग पनि कुरा गर्न सक्दिन थिएँ म चि’च्या’एर भन्न चाहन्थेँ मलाइ यहाँबाट चाँडो बाहिर निकाल’, अनीतले भनिन्। त्यसपछि अतुल शर्मा प्रहरीसँग कोठीमा पुगिन्।

त्यहाँ धेरै युवती भएकाले चिन्न समस्या भयो। अतुलले जोडले अनीतालाई बोलाएपछि एक युवती उभिइन्। ‘मैले बुझिहाले की उनी त्यही युवती हुन्। मैले उनको हात समाए र सँगै हिँड्न भने। केही डर पनि लागेको थियो। किनभने बोठीबाट बाहिर निस्किएपछि दलालको डर हुन्छ। फेरि कोठी संचालकले मलाइ रोक्न खोजिनन्। मैले उनलाई यी युवती यहाँबाट जान चाहेको कुरा बताएँ,’ अतुलले भनिन्।

त्यसपछि अतुल शर्माले मनीषका आमा–बुवासँग कुरा गरिन्। स्वाभाविक रुपमा पहिला उनीहरु तयार भएनन्। तर, छोराका जिद्दीका अगाडि उनीहरु धेरै समय टिक्क सकेनन्। तर, उनीहरुले अनीतको विगत लुकाउनुपर्ने शर्त राखे।

‘मैले त विवाहको विषयमा सोच्नै छोडेकी थिएँ। तर मनीष आएपछि केही आशा जागेको थियो। यदि मनीषका आमा–बुवाले मलाइ अपनाएको भएपनि मलाइ दुख लाग्दैन थियो। आखिर किन कसैले आफ्नो टाउको ब’द्नामी बोक्छ। तर विस्तारै विस्तारै उहाँहरुले मलाइ स्वीकार गर्नु भयो। आज मेरी एक छोरी छिन्। र इज्जतीलो जीवन पनि,’ अनीता भन्छिन्।

मेरठको कबाडी बजार रेड लाइट एरिया हो, जहाँ युवतीहरु सिट्टी बजाएर ग्राहकलाई बोलाउनु, र उनीहरुको प्या’स मेटाई दिनु सामान्य कुरा हो। यस्तोमा उनीहरुलाई कोही पनि सामान्य युवतीभन्दा अगल रुपमा चिन्छन्। तर, त्यहाँबाट छुटेका कयौं युवतीले आफ्नो घरजम गरेका छन्। उनीहरुलाई रोजगारी दिने प्रयास पनि गरिएको छ। त्यहाँबाट निकालेपछि युवतीलाई यो संस्थो सामान्य रहन–सहनको तालिम पनि दिन्छ।

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.