• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

मेरी आमाले रुँदै भनिन् : मैले बुहारीको औँठी चोरेको छैन छोरा … २ मिनेट समय दिएर अवश्य पढ्नुहोला !


एकदिन बेलुकापख मेरो श्रीमतिले औंठी चोरेको आरोप पटक -पटक मेरो आमालाई लगाउँदै थिईन । र म उनलाई चुपलाग भनेर सम्झाईरहेको थिंए । तर मेरो श्रीमती चुप रहनै मानिनन र उनले झन चर्को स्वरमा सराप्न थालिन …,। मेरो बाबाले दिनुभएको त्यो औंठी , यहीनेर राखेकी थिंए ,तपाई र म भन्दा अरु कोही यो कोठामा आएको पनि त छैन…,। यो औंठी तपाईंको आमालेनै चोरेको हुनुपर्छ…,।

जब म यो कुराले सहन सकिन तब मैले उनलाई एक झापड लगाइदिए.., । अहिले भर्खर तिन महिना त भयो नि तिमीसंग बिबाह गरेको , तिमिले के चिनेकी छौ मेरो आमालाई..? मेरो हातको झापड दह्रो थियो र उनले सहन सकिन र घर छाडेर माइत जान लागिन.. ” जाने क्रममा उनले मतिर हेरेर भनिन्: सन्तोष , तपाइँलाई आमाको यतिधेरै बिश्वास किन लाग्छ..? मैले भने: जब म सानो थिंए ,सानैमा बुबा बितेकाले मेरी आमाले छिमेकीको घरमा गएर झाडु पोछा अनि भॉडा माझेर केही पैसा कमाउनु हुन्थ्यो त्यसले एकछाक रोटी पाक्ने गर्थ्यो…, ।

आमा एकथालीमा मलाई रोटी निकालेर दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो ,मेरो खाना यो डिव्वामा छ , म पछी खान्छु तिमी खाऊ..,
म पनि सधैं आधि रोटी खाएर भन्ने गर्थें कि आमा मेरो पेट टन्न भयो अब खान सक्दिन..,”

म खेल्न गए है , यही भनेर दिनहुँ निस्कन्थें र भान्सा पछाडीको झ्यालबाट हेर्थें..” आमाले राखेको डिव्वामा केही हुँदैनथ्यो मैले छोडेको जुठो रोटी खानुहुन्थ्यो र मलाई यसरीनै पालेर हुर्काउनु भयो…,। आज म दुई रोटी कमाउने भएको छु..,

तर यस्तो कसरी भुल हुन्छ मेरो आमावाट तिम्रो औंठी चोर्नुपर्ने ,
अझै आमाले त्यो कलिलो उमेरमा पनि आफ्नो ईच्छालाई मारिन भने , त्यो आमालाई तिमी औंठी चोरीको आरोप..?
कसरी चोर्न सक्नुहुन्छ र यो म सोंच्न पनि सक्दिन “तिमी तिन महिनादेखी मसंग छौ ,मैले त आमाको तपस्यालाई बिगत २५ बर्षदेखी नजिकबाट देखीरहेकोछु…, ।

मेरो यि कुरा आमाले पनि सुन्नुभएको रहेछ..।
मेरो यो कुरा सुनेर ढोका पछाडि उभिएर आमाले रोएको आवाज सुने र म त्यतै गए आमाले मलाई रुँदै न्यानो अंकमाल गर्नुभयो…,।

त्यो औंठी हराएको दिन मेरो आमालाई चोरीको दोष लगाउँदा नराम्रो लागिरहेको थियो । बाबू सन्तोष , म चोर होईन मलाई चोरिको आरोप नलगाऊ , त्यो दिन मेरो आमाले हात जोड्दै म संग यस्तै भन्नुभएको थियो…, ।

मैले आज सम्म ठुलो मान्छे रोएको कहिल्यै देखेको थिईन,ति मेरो आमा रुँदा मेरो मन थामेन म अंकमाल गर्दै रुन थालें। मेरो श्रीमती ठुला-ठुला ऑखा पल्टाएर छड्के नजरले हेर्दै थिइन..।
हो आमा हजुर चोर होईन मैले आमाको पटुकीमा समातेर यही भनिरहें…, ।

आज मलाई बालापनको धेरै याद आएको थियो, मेरो बुवा सानैमा बितेकाले मेरो आमाले मलाई मेरी खुशीको लागी पहिलो चोटी घोडा बन्दै आफ्नो पिठ्युँमा राखेर हसाउनु भएको थियो….,।

आमाको पिठ्युमा चढ्दा खेरी आकाशै छोएझै लाग्थ्यो,म धेरै पटक मेरो आमालाई घोडा बन्न भनेर कराउँथे मेरो आमा हॉस्दै त्यो दिनभरीको अरुको भॉडा माझेर थाकेको सरिरमा पनि नाई कहिल्यै नभन्ने मेरो आमा आज मौन हुनुहुन्थ्यो…,।

म निकैबेर मेरो आमालाई हेरीरहें ,त्यति हसिली मेरो आमा किन मौन हुनुहुन्थ्यो सायद उहाँले मलाई पनि दोषी सम्झनुहुन्थ्यो होला…,।

एकाएक समाजका नाईकेहरु र अरुकेही हुलहरु मेरो घर आए। कतिले मेरो आमालाई यसको त नियतमा पहिल्यै शंका लागेको कुरा बताए । कतिले यो टोकोई हो यसले पोई पनि टोकी…,
“मेरोआमा रोइरहनुभयो मेरो श्रीमती मेरो घरमा दुलही बनी भित्रीएको ३महिना पनि भएको थिएन उनले समाजकै पक्ष लिएर बोल्दै थिइन्…,।

मैले समाजलाई ठाडो चुनौतिदिंदै भने: यो हाम्रो घरको निजि मामला हो , तिमीहरुको बोल्ने कुनै हक छैन ,जाओ कसैको हेल्प चाहिंदैन ,मैले यतिभनेपछी सबै फर्किए…,। मैले रिसको झोंकमा श्रीमतीलाई दुई चड्कन लगाए तैले गर्दानै यो सबै भयो ,शत्रुहरु सबै हाँसे…,।

समय सधैं एकनाशले चल्दैन मेरी श्रीमती गर्भवती भएकी थिईन,भोलिपल्ट चक्कर लागेर ऑगनको छेउमा ढलिन, त्यतिखेर म घरमा थिईन बिशेष कामको लागी घरबाहिर थिंए ।

गाउमा एम्वुलेन्स थिएन मेरो बुढी आमाले डोकोमा बोकेर स्वास्थचौकी’सम्म पुर्याउनुभयो र उनको जिवनको रक्षा गर्नुभयो त्यो दिन मेरो आमातिर उनले हेरेर भनिन: आमा सरी मैले हजुरलाई चिनिन मैले ठुलो आरोप लगाए । आज मेरो आमा हाँस्नु भएको थियो ।

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.