• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

ब्राह्मणले क्षेत्रीमाथि जातीय विभेद गरेको भन्दै ७ जनाविरुद्व जाहेरी (जाहेरीसहित)


काठमाडौं । ब्राह्मणले क्षेत्रीमाथि जातीय विभेद गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ । पाल्पाकी मोना थापाले आफू क्षेत्री समुदायकै व्यक्ति भएका कारण आफ्ना श्रीमान र श्रीमानका परिवार एवं आफन्तले जातका आधारमा विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दर्ता गराएकी हुन् ।

बुधबार उक्त जाहेरी दर्ता भएको जिल्ला प्रहरी प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक (एसपी) जनक शाहीले नेपाल प्रेसलाई जानकारी दिए ।जाहेरी दर्ता भइसकेपछि प्रहरीले अनुसन्धान गर्ने प्रक्रिया अघि बढिसकेको उनको भनाई छ ।

मोनाले श्रीमान अनुपम भुसाल, कान्छो ससुरा मोहन भुसाल, कान्छी सासु सिता भुसाल, जेठाजु सुमन भुसाल र पवन भुसाल, जेठानी दिया भुसाल र केशरी भुसालले आफूमाथि निरन्तर जातीय विभेद गरेको भन्दै जाहेरी दर्ता गराएकी हुन् । साउन ९ गतेदेखि २५ गतेसम्म १७ दिनको निरन्तर संघर्षपछि वुधबार जाहेरी दर्ता भएको हो ।

यसअघि पटक–पटक जाहेरी दर्ता गर्न अस्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले हुलाकमार्फत पठाएको जाहेरी वुधबार दर्ता गराएको हो । यसअघि पटक–पटक “यो जातीय विभेदको घटना नै हैन’ भन्दै प्रहरीले जाहेरी नलिएर फर्काइदिएको पीडित थापाले नेपाल प्रेससँग बताइन् ।

प्रत्यक्ष जाहेरी लिएर जाँदा प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि हुलाकमार्फत जाहेरी पठाउनु परेको अधिवक्ता यमकुमारी ददेलले नेपाल प्रेससँग बताइन् । उनका अनुसार गैरदलितबीचको जातीय विभेदको घटनामा दर्ता भएको सम्भव त पहिलो घटना हो ।

जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल’ लुम्बिनी प्रदेश र ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ लुम्बिनी प्रदेशको निरन्तरको दबाबपछि प्रहरीले जाहेरी दर्ता गरेको ‘जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल’का सचिव महाविर विश्वकर्माकाे दाबी छ ।
जाहेरी:

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.