• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत


काठमाडौं । हामीले एकछिन पहिले एकदम हट्टाकट्टा देखेको मान्छेको मृत्यु भैसक्छ । पलभर पहिले ठिक देखिने मान्छेको अचानक मृत्यु भएपछि कतिपय अवस्थामा पत्याउन गाह्रो हुन्छ ।

आखिर मर्नुभन्दा पहिले के कुनै संकेत देखिन्छ ? यसबारे सबैले आ–आफ्नो राय दिन सक्छन् । किनभने यो विषयमा मृत्युको अनुभव गरेको व्यक्तिले मात्र सत्य बताउन सक्छ, जुन आफैंमा सम्भव हुँदैन् ।

तर विज्ञानका अगाडि हरेक कुराको खोज सम्भव हुन्छ । भर्खरै एक बैज्ञानिकले मृत्यु अघि के हुन्छ ? भनेर बताएका छन् । द एक्सप्रेसका अनुसार आफ्नो जीवनमा धेरै मानिसको मृत्युलाई निकै नजिकबाट देखेका एक डाक्टरले मृत्यु हुनुभन्दा ठीक अगाडि मानव शरीरमा के–कस्ता परिवर्तनहरू हुन्छन् भन्ने कुरा बताएका हुन् । बैज्ञानिकहरुलाई पनि यस बारे धेरै कम जानकारी छ ।

द मिररको रिपोर्ट अनुसार, प्राकृतिक घटनाहरुमा धेरै कम अध्ययन छन् । मृत्यु हुनुअघि कस्तो महसुस हुन्छ भन्ने बारेमा कुरा गर्दै डाक्टर भन्छन्, ‘मुटुको धड्कन बन्द हुनुभन्दा दुई साताअघि नै मृत्युको प्रक्रिया सुरु हुन्छ ।’

सिमस कोयल, लिभरपुल विश्वविद्यालयका मानद अनुसन्धान फेलो, द कन्भर्सेसनको लेखमा मर्ने प्रक्रियाको बारेमा उल्लेख गरिएको छ । उनले भने, ‘मलाई लाग्छ कुनै पनि व्यक्तिको मृत्यु हुनुभन्दा दुई साताअघि नै मर्ने प्रक्रिया सुरु हुन्छ ।

यो समयमा मानिसको स्वास्थ्य बिग्रन थाल्छ । उनीहरुलाई हिँड्न र सुत्न पनि समस्या हुन्छ । जीवनको अन्तिम दिनमा उनीहरुको चक्की (औषधि) खाने, खाना खाने वा पिउने क्षमता पनि समाप्त हुन्छ ।’

सिमय कोयल थप भन्छन्, ‘यो त्यो अवस्था हो, जब अगाडिको मान्छे मर्दैछ भन्ने थाहा हुन्छ, बाँच्नको लागि दुई–तीन दिन मात्रै बाँकी रहेको हुन्छ । धेरै मानिसहरूले एक दिनमा यो सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्छन् भने केही मानिसहरू वास्तवमा मर्नु अघि लगभग एक वा दुई हप्तासम्म मृत्युको कगारमा बाँच्न सक्छन् ।

यस अवधिमा उनको परिवारका सदस्यहरूले पनि धेरै कष्ट भोग्नुपर्छ ।’ मृत्युको समयमा शरीरमा के परिवर्तन हुन्छ भन्ने कुरा धेरै हदसम्म अज्ञात नै छ । तर केही अनुसन्धानले मृत्युको समयमा मस्तिष्कबाट एन्डोर्फिन सहित धेरै रसायनहरू निस्कने अनुमान गरेको छ ।

यसले कुनै पनि व्यक्तिको भावनालाई उत्तेजित गर्छ । सिमस कोयलका अनुसार मृत्युको क्षण बुझ्न गाह्रो हुन्छ । तर अहिलेसम्मको अनुसन्धान अनुसार मानिसहरु मृत्युको नजिक पुग्दा शरीरमा तनावका रसायनहरु बढ्दै जान्छन् ।

क्यान्सर र सम्भवतः अन्य सामान्य व्यक्तिको शरीर पनि सुन्निन् थाल्छ । यी ती रसायनहरू हुन्, जुन हाम्रो शरीरले भाइरल संक्रमणसँग लड्दा बढ्छन् । सामान्यतया यस्तो लाग्छ कि मर्ने क्रममा मानिसको पीडा कम हुन्छ । तर हामीलाई थाहा छैन किन यस्तो हुन्छ ?

यो पनि एन्डोर्फिनसँग सम्बन्धित हुन सक्छ । प्रत्येक व्यक्तिको मृत्यु फरक फरक तरिकाले हुने भएकाले एकिनका साथ कसको मृत्यु कस्तो हुन्छ भन्ने कुरा अनुमान गर्न सकिँदैन । उनी भन्छन्, ‘मैले यस्ता धेरै युवाहरू पनि देखेको छु, जसलाई आफू मर्दैछ भन्ने पत्तो थिएन ।’

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.