• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

पुरुषले नै पुरुषमाथी बलात्कार

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बाध्यता हो । देशमा रोजगारिको अवसर नहुँदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौँको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न ।घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाब ले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्या को बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ?लाखौ खर्च गरेर बिदेश गयो न कामको कुनै टुङ्गो न त खानबस्नको नै, कैयौ नेपाली त वैदेशिक रोजगारीकै क्रममा द”ला”लहरुमार्फत पनि ठ”गि”ए”का छ्न । आजको घटना भने अलिक भिन्न प्रकृतिको रहेको छ ।

धादिङ गंगाजमुना १ घर भएका पावल तामाङ र भोजपुर षडानन्द १० घर भएका महेन्द्र तामाङ नाम गरेका दुई पुरुषहरु जो बैदेशिक रोजगारीको क्रममा भिजिट भिसामा दुबई गएका थिए तर उनिहरु आफ्नै एजेन्टबाट नै ठगिन पुगे ।यसैक्रममा आज भने उनिहरु आफुले त्यहाँ अ”ल” प”त्र परेपछी भोग्नुपरेका कठिनाइहरुको बिषयमा जानकारी गराउदै मिडियासामु आएका छ्न । उनिहरु दु”र्भा”ग्य”शा”ली यस कुरामा कि उनिहरुले बिदेशमा गएर कैयौअप्ठ्यारा परिस्थितिहरु झेल्नुपर्यो तर भाग्यशाली यस अर्थमा कि उनिहरुको समयमै आशा फाउन्डेसनकि अध्यक्ष आशा लामाको पहलमा उद्दार भयो ।

२ लाख रुपैया तिरेर उनिहरु भिजिट भिसामा १ महिनाको लागि दुबई गएको तर योग्यता अनुसारको काम नभेट्नाले बि”जो”ग भएको उनी बताउछ्न । १ हप्तामा भिसा लाग्छ भनिएकोमा ३ महिना काम गरिसक्दा पनि भिसा नलागेको उनको भनाइ रहेको छ ।भिसा सकिएपछी तिर्नुपर्ने ह”र्ज”नाको लागि कि घरबाट कि एजेन्टबाट पैसा माग्नु भनेपछी उनिहरुले तलबबाट काट्ने कुरा कम्पनिलाइ बताएका रहेछ्न । एजेन्ट भने सम्पर्कमा नै नरहेको उनले बताए ।

काम गर्दै जादा आफुसग काम गर्ने भारतिय साथिहरुले घुम्न जाने निहु पारेर आफुलाइ यौन दुर्व्यवहार गर्न खोजेको कुरा पनि उनले बताइन ।केटा मान्छेले केटा मान्छेलाइ नै यस्तोसम्म गर्छ होला भनेर आफुले सोच्दा समेत नसोचेको उनि बताउछ्न ।आफुमाथी पुरुषले नै यौ”न हिं”सा गरेपछी पावलले कम्पनीमाथि आफ्नो गु”ना”सो पोखेको तर कम्पनी ले उनको गु”ना”सो लाइ बे”वा”स्ता गर्दै उल्टो उस लाइ कम्पनी बाट नै निकालिदिएको उनले बताए ।आफुहरु लाइ उक्त बङ्गाली एजेन्ट जो मार्फत उनिहरु त्यहाँ पुगेका थिए उसले नै २०० दिराममा पाकिस्तानी एजेन्टलाई बेचेको कुरा उनले खुलाए ।

उक्त बङ्गाली एजेन्टले नै पछि फेरि फोन गरेर तिनिहरुले काम गर्न मानेन भने कोठाबाट ला”त हा”ने”र निकालिदिने आदेश दिएको कुरा पनि उनले खुलाए ।कठै बरा ! पाँच दिनसम्म रोडमा सुतेर चियाको भरमा रातदिन कटाएको बताउँछन उनी । तर केहिदिनपछिको रोडको सुताइ पछि केही नेपाली युबाहरुले नै आफुहरुलाइ आशा फाउन्डेसनको बारेमा बताएर सहयोग गरेको उनी बताउँछन । आफू घर फर्किन्छु भनेर माया नै मा”रि”स”केको उनी बताउछ्न ।

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.