• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

दैनिक विद्यार्थी बेहोस हुन थालेपछि कोरोना देखिएपछि १० दिनका लागि विद्यालय बन्द


ताप्लेजुङ — एक जना विद्यार्थीमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि ताप्लेजुङको मैवाखोला माध्यमिक विद्यालय बुधबारदेखि बन्द गरिएको छ । ज्वरो आएका कक्षा १० का विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १० दिनका लागि बन्द गरिएको प्रधानाध्यापक भक्तबहादुर लिम्बूले बताए ।

मैवाखोला गाउँपालिका वडा नम्बर–२ मा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम समुदायका धेरै जना बिरामी देखिएको वताउँछन । ‘अलि अस्ति हाम्रो वडा सचिव पनि बिरामी बन्नुभयो, समुदायका अरु पनि बिरामी भएको पाइयो,’ वनेमले भने, ‘अहिले ठीकै छ भन्ने सूचना आएको छ ।’

परीक्षणका लागि एन्टिजेन किटलगायतका सामग्री स्वास्थ्य केन्द्रमा रहेको र विशेष सावधानी अपनाउने काम भइरहेको वनेमले बताए ।

यो पनी हेर्नुस
तेह्रथुम — विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएपछि मेन्छ्यायेम गाउँपालिकाका २३ विद्यालय एक साताका लागि बन्द गरिएको छ । समुदायस्तरमै कोरोना फैलिएपछि दुई निजीसहित २३ विद्यालय सोमबारदेखि बन्द गरिएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताए ।

अधिकांश विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टिपछि शिक्षा शाखाको सिफारिसमा विद्यालय बन्द गराएको गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद गौतमले बताए । तेह्रथुमका ती २३ विद्यालयमा करिब २ हजार विद्यार्थी पढ्छन् । पालिका अध्यक्ष खापुङ स्वयं संक्रमित भएर उपचार गराउँदै छन् । पालिका–६ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले भने, ‘सातापछिको अवस्था हेरेर विद्यालयको पठनपाठन सञ्चालन गर्ने वा बन्द लम्ब्याउने भन्नेबारे टुंगोमा पुग्छौं ।’

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षणका लागि आएका ४० जनामा एन्टिजेन परीक्षण गर्दा २६ मा संक्रमण पुष्टि भएको मेन्छ्यायेम अस्पतालकी डा. प्रशंसा न्यौपानेले बताइन् । उपचारका लागि आएकामा सुक्खा खोकी र ज्वरोको लक्षण देखिएको उनले जनाइन् । ‘अधिकांश यस्ता बिरामीमा कोरोना देखिने गर्छ,’ डा.न्यौपानेले भनिन् ।

संक्रमितको संख्या बढी रहँदा पनि लक्षण देखिएकाहरू उपचारका लागि स्वास्थ्यकर्मीको पहुँचसम्म आउन नमानेको अध्यक्ष खापुङले बताए । संक्रमित गाउँघरमै बस्ने, हिँडडुल गर्ने र वारिपारिका बजारसम्म नै आइजाइ गरिरहेकाले अन्य क्षेत्रमा समेत फैलिने त्रास बढेको उनले बताए । डा.न्यौपानेका अनुसार पूर्ण खोप लगाएका र नलगाएका दुवै थरीकामा संक्रमण देखिएको छ । साता यता दिनहुँ संक्रमित बढिरहेको उनले जानकारी दिइन् ।

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.