• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

४० रूपैयाँको पोकामा थियो ‘मृत्यु’, किन्ने २८ जनाले ज्यान गुमाए, ५० जना अस्पतालमा


४० रूपैयाँमा ‘मृत्यु’ किनेर कैयौं दर्जन मानिसले ज्यान गुमाएको र उत्तिकै ठूलो संख्यामा मानिसहरू मृत्युसँग संघर्ष गरिरहेको खबर बाहिरिएको छ । भारतको गुजरातमा मदिरा प्रतिबन्ध छ तर त्यही ठाउँमा अवैध मदिराले ठूलो संख्यामा मानिसहरूको ज्यान लिएको छ ।

गुजरातको बोटाद जिल्लामा कथित रूपमा नक्कली मदिरा सेवनबाट २८ जनाको मृत्यु भएको छ । जबकि ५० भन्दा बढी व्यक्ति अझै अस्पतालमा भर्ना छन् । यहाँ मानिसहरूले प्लास्टिकको सानो प्याकेट रक्सी (जसलाई पोटली पनि भनिन्छ) ४०-४० रुपैयाँमा किनेको बताइएको छ । गुजरातमा अवैध मदिरा यस्तै पोटलीहरूमा बेचिन्छ।

प्रहरीले हत्याको मुद्दा दर्ता गरेको छ । एफआईआरमा १४ जनाको नाम छ । प्रहरीले घटनामा संलग्न भनिएका लगभग सबै अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गाउँका बासिन्दाले सिधै पानीमा केमिकल मिसाएर पिएका थिए । एफएसएलको प्रतिवेदनमा पनि यो कुरा खुलेको छ । गाउँका जनताले सेवन गरेको रक्सीमा ९८ प्रतिशतभन्दा बढी मिथाइल भेटिएको छ ।

यस घटनामा प्रहरीले ठूलो दाबी गरेको छ । अभियुक्तले मदिरा बिक्री नगरी मदिराको नाममा केमिकलका पाउच बनाएर सिधै जनतालाई बेच्ने गरेको प्रहरीले जनाएको छ । यो सम्पूर्ण षडयन्त्र तीन तहमा रचिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इमोस कम्पनी मिथाइलको व्यवसायसँग सम्बन्धित छ । इमोस कम्पनीका गोदाम प्रबन्धक जयेश उर्फ ​​राजुको संदिग्ध भूमिका रहेको बताइएको छ । राजुलाई प्रहरीले अहमदाबादबाट नियन्त्रणमा लिएको छ । राजुले गोदामबाट केमिकल निकालेको बताइएको छ ।

प्रहरीका अनुसार जयेशले आफन्त सञ्जयलाई ६० हजारमा २०० लिटर मिथाइल दिएका थिए त्यसपछि सञ्जय, पिन्टुलगायतले यो केमिकलबाट मदिरा नबनाएर मदिराको नाममा केमिकलको थैली सिधै जनतालाई दिए । यो केमिकल पिएर मानिसको मृत्यु हुने गरेको छ । एफएसएल रिपोर्ट आएपछि प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार सबैलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइनेछ ।dc nepal

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.