• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

हर्क साम्पाङले चलाएको वृक्षरोपण अभियान : नायिका, सांसद देखि गायकसम्मकाे श्रमदान


धरान / धरानको सर्दुखोला छेऊ, निशाने खोला छेऊमा थरीथरीका विरुवा रोपिएको छ । फलफूल (कागती, काँक्रा, निबुवा, अमला, अम्बक, मखमली, सयपत्री), लगायत अन्य जातका विरुवा रोपिएको हो ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रविक्रम बेघालगायतको उपस्थितिमा सयौं थरी विरुवा रोपिएको हो । विरुवा रोप्नका लागि धरानका विभिन्न संघसंस्थाका प्रतिनिधि, धरानबासी साथै बेलबारी, तरहरादेखि पनि मानिसहरु आइपुगेका थिए । प्रत्येक शनिबार मेयर साम्पाङको आहवानमा विभिन्न ठाउँमा वृक्षारोपण भइरहेको छ ।

कार्यक्रममा उपस्थित मेयर साम्पाङले धराने जनताले पानीकै लागि वृक्षारोपण गरिरहेको बताए । ‘हामी अहिले जति पनि विरुवा रोपिरहेका छौं, पानीको स्रोत र मुहान नसुकोस् भनेर नै हो’, उनले भने ।

कार्यक्रममा उपस्थित उपमेयर अइन्द्रविक्रम बेघाले धराने जनताले वृक्षारोपण होस् वा श्रमदान गर्न देखाएको कदम अत्यन्तै गर्व गर्नलायक रहेको बताए ।

वृक्षारोपण कार्यक्रममा भोजपुरबाट प्रतिनिधिसभामा निवार्चित सांसद सुदन किराती, वरिष्ठ गायक दीप श्रेष्ठ, मोडल तथा नायिका रेखा लिम्बु र कलाकारको समेत उपस्थिति थियो । यस्तै, धरानका सहकारीहरु पनि संस्थागतरुपमा नै ठूलो संख्यामा वृक्षारोपणमा सहभागिता जनाएका थिए ।

नायिका रेखाले आफू काठमान्डौ देखि श्रमदान गर्नु आएको बताईन साथै रेखाले आर ईस्क्वायर बुटिक कलेक्सनबाट ३० हजार नगद समेत आर्थिक सहयोग गरिन।रेखाले भनिन ‘अन्य कलाकारहरुले पनि साथ दिएको देखेर र नवआगन्कुक कलाकारले पनि सहयोग गर्नुपर्छ भन्ने मेरो विचार हो।’

यस्तै, शनिबार सयौं जनताले सर्दु खोलामा श्रमदान गरेका छन् । शनिबार अन्य शनिबारभन्दा अझ धेरै जनताको उत्साहपूर्ण उपस्थिति थियो । उपस्थिति देखेर मेयर साम्पाङसमेत उत्साहित बनेका थिए ।

दुधे नानी समेत च्यापेर श्रमदानका लागि पुगेकी धरान–१९ की सुमित्रा लिम्बूले आफूले बिजुली बाल्नका लागि गिटी कुटेर सहयोग गरेको बताइन् । धरान–११ का विर्खबहादुर राईले पाइप बोक्न सघाएका थिए ।

‘विशेषतः धरानमा पानीकै समस्या छ, पानीको दुःख मेट्न मेयर लागिपरेको देखेर स्वतस्फुर्त यहाँ आइपुगेको हुँ’, उनले भने ।धरान–१३ मा निशाने प्रोजेक्टको काम लगभग सकिइसकेको छ । अहिले सर्दुमा इन्टेक निर्माण भइरहेको छ ।

सर्दु, खर्दु र निशानेको पानी ल्याएर निशाने खोला टेऊमा टयाङकी (करिब २ लाख लिटर अट्ने खानेपानी ट्याङ्की निर्माणस्थल) बनाएर जम्मा गरिने मेयर साम्पाङ बताउँछन् । कार्यक्रममा सयौं धराने, भूपु लाहुरेलगायत उत्साहपूर्ण सहभागिता थियो ।

मेयर साम्पाङले धराने जनताले स्वतस्फुर्त आएर देखाएको सहानुभूतिप्रति विशेष धन्यवाद व्यक्त गरे । मेयर साम्पाङले सर्दु, खर्दु र निशानेको पानी जम्मा गर्न ट्याङ्की निर्माणका लागि जनता आएर जनश्रमदान गरिरहेको बताए ।

उनले जसरी भएपनि धराने जनतालाई पानी खुवाएर छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘यतिका जनता आफैं लाग्दा म जत्तिको भाग्यमानी मेयर कोही छैन जस्तो पनि लाग्छ’, उनले भने ‘म जनताकै कामको लागि अहिले पनि खोलाखाल्सी दगुरिरहेको छु।’

सोमबार, साउन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.