• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

कान हत्या मुद्दा अदालतमा


भरतपुर । भरतपुर महानगरपालिका–१२ का २८ वर्षीय अनिल परियार (कान)को हत्यासम्बन्धी मुद्दा चितवन अदालतमा पुगेको छ । अदालतमा साउन २० गते शुक्रबार मुद्दा दर्ता भएको हो । आइतबार एक जनाको मात्र बयान भएको छ । न्यायाधीश रितेन्द्र थापाको इजलासमा मुद्दा परेको छ । संगठित अपराध र मनशायपूर्वक हत्या गरेको भनी प्रहरीले मुद्दा चलाएको हो ।

कानको हत्यामा संलग्न आरोपमा ३ युवालाई चितवन प्रहरीले पक्राउ गरेको छ । घटना भएको एक महिनापछि जेठ २४ गते उनीहरु पक्राउ भएका हुन् ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं–१५ बस्ने वर्ष ३५ को विश्व भन्ने हेमन्त बास्तोला, भरतपुर महानगरपालिका वडा नं–१२ बस्ने वर्ष २३ को राहुल परियार र माडी नगरपालिका घर भई हाल भरतपुर–१५ मा डेरा गरी बस्ने वर्ष २५ को रोहित सिलवाल रहेका छन् ।

बास्तोला काठमाडौँबाट पक्राउ परेका हुन् भने परियार र सिलवाल चितवनबाट पक्राउ परेका हुन् । परियारले दिएको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न भनिएका व्यक्ति भरतपुर महानगरपालिका वडा नं–२६ बस्ने अजय भन्ने अशोक भण्डारी, भरतपुर महानगरपालिका वडा नं–१९ बस्ने सुशान्त उप्रेती र भरतपुर महानगरपालिका वडा नं–१५ बस्ने तिलक गैरे भने फरार रहेको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

हत्यामा एक जना अजय सिंह भन्ने भारतीय नागरिक संलग्न रहेको भनी प्रहरीले प्रारम्भिक चरणमा जानकारी दिएको थियो । फरारमध्येकै अशोक भण्डारी नै अजय रहेको प्रहरीले जनाएको छ, तर उनी हालसम्म पक्राउ परेका छैनन् ।

भरतपुर–१२ का अनिल परियार (कान)को हत्यासम्बन्धमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रहरीको बागमती प्रदेशबाट पनि एउटा टोली खटिएको थियो । चितवन प्रहरी पनि लागिपरेको छ ।

भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदाननजिकै वैशाख २५ गते राति ७ः३० बजेको समयमा अज्ञात समूहले परियारलाई हतियार प्रयोग गरी हत्या गरेको चितवन प्रहरीले जनाएको छ ।

सोमबार, साउन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.