• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाली सेनाकी एकमात्र महिला पाइलट


निरु ढुंगाना सानैदेखि आकाशमा उड्न चाहान्थिन्। त्यसका लागि उनलाई पाइलट नै बन्नु थियो।

उनका शिक्षक बुवाले पनि निरुको चाहाना पछ्याउन भरपुर साथ दिए।

उनी पाइलट पढ्नका लागि अमेरिकाको टेक्सास स्थित डेल्टा कलेज पुगिन्।

टेक्सासबाट २० महिने पाइलट कोर्ष सकेर फर्किए लगत्तै २०६८ सालमा नेपाली सेनामा भर्ति भइन्। त्यसयता निरुले नेपाली सेनाको स्काई ट्रक उडाउदै आएकी छन्। उनी सेनाकी मेजर(सेनानी) हुन्।

‘मेरो परिवारमा नेपाली सेनामा कोही पनि हुनुहुन्थेन। हाम्रो परिवारबाट सेनामा जाने म नै पहिलो व्यक्ति हो’, निरुले सेतोपाटीसँग भनिन्।

झण्डै एक लाखको संख्यामा रहेको नेपाली सेनामा ५ हजार महिला छन्। सेनासँग अहिले ४३ पाइलट छन्। तर निरु सेनाकी पहिलो र एक मात्र महिला पाइलट हुन्।

‘नेपाली सेनाले महिला अफिसरहरु २०६२ साल देखि नै लिन सुरु गरेको हो। निजी र सरकारी क्षेत्रका एयरलाइन्सहरुमा पनि पहिला देखि नै महिला पाइलट छन्’, निरुले भनिन्, ‘तर नेपाली सेनामा भने मैले पहिलो पाइलट बन्ने मौका पाएँ।’

निरु सेनाको स्काइ ट्रक लिएर त्रिभुवन विमानस्थलबाट देशभरका विमानस्थल पुग्छिन्।

नेपालको डाडाकाँडा, नेभिगेसन सिस्टमको अभाव र बदली भैरहने मौसम भने जहाज उडाउन चुनौतीपूर्ण छ।

‘तराई क्षेत्रमा जहाज उडाउन तुलनात्मक रुपमा सहज छ’, निरु भन्छिन्। त्यसो त उनका श्रीमान् सरोज थापा पनि सेनामै छन्। सरोज हेलिकप्टरका उडान इन्जिनियर हुन्।

निरुलाई आकाशमा उड्न परिवारको साथ छ।

‘एउटै अफिसमा छौँ, त्यसैले कुरा पनि मिल्छ। अरु भएको भए बुझ्न र बुझाउन गाह्रो हुन सक्थ्यो’, ‘निरुले भनिन् ‘ मैले केहि भन्नसाथ उहाँले बुझ्नुहुन्छ। त्यसैले हरेक दिन सहज भइरहेको छ।’

चुनौति लिन चाहने र ग्ल्यामर्स पेशा रोज्न चाहानेहरुलाई पाइलट र सेनामा आउन उनको आग्रह छ।

हेर्नुहोस् भिडिओ रिपोर्ट :-

शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.