• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ७. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

किरणको जीवनमा प्रेमको किरण छर्ने कञ्चन छिन् यति ग्ल्यामरस (तस्बिरहरु)


काठमाडौं । नेपाली फुटबल टिमका पूर्वकप्तान गाेलकिपर किरण चेमजोङ मैदानमा विपक्षीका कडा–कडा प्रहारहरु रोक्न माहिर छन् । कहिले लम्केर, कहिले लडेर त कहिले उफ्रेर आजका दिनसम्म उनले सयौं प्रहारहरुलाई निस्तेज बनाइसके । तर, मैदानबाहिरको एउटा शसक्त प्रहारले भने उनलाई कक्रक्कै पारिदियो ।

यो प्रहार अरु कसैको नभएर एक फ्यान गर्लको थियो । उनले किरणलाई फुटबलले होइन, आफ्नो मायाको झटारो हानेर घायल पारिदिएकी छन् । उनी हुन् कञ्चन निराैला ।

पेशाले एयरहोस्टेस कञ्चन श्री एयरलाइन्समा कार्यरत छिन् । सुन्दरतामा उनी कुनै नायिका वा मोडलभन्दा कम छैनन् । उनी एक फ्यानगर्लका रुपमा नेपाली फुटबलका लिजेन्डसँग नजिकिएकी थिइन् । कहिलेबाट उनले किरणको दिलमा राज गर्न सफल भइन् त्यो त थाहा भएन, तर अब उनीहरुको प्रेम सम्बन्ध अफिसियल भइसकेको छ । हिजो माल्दिभ्समा आयोजित फुटबल लिगको उपाधि जितेसँगै किरणले कञ्चनलाई दुनियाँसामू परिचित गराइदिए । आफ्नो टिमका सामुन्ने प्रेमिकालाई लगेर उनले रोमान्टिक आसनसहित औंठी लगाइदिएपछि यो जोडीको विवाह पक्का भएको छ ।

करिब डेढ वर्षअघि स्वदेशमै आयोजित थ्रि नेसन्स कपमा सम्भवत पहिलोपटक कञ्चनले किरणलाई भेट्टाएकी थिइन् । किरणसँग फोटो खिच्ने चाहने फ्यानहरुको लाममा उनी पनि थिइन् । घुँडामा ठूलो भ्वाङ परेको पाइन्ट लगाएकी कञ्चन किरणसँग क्यामराको फ्रेममा अटाउन पाउँदै मख्खै देखिन्थिन् ।

उक्त दृष्यको भिडियो फुटेज टिकटकमा आएपछि कञ्चनको सुन्दरताको तारिफ भएको थियो । किरणले भने उनलाई त्यति ध्यान दिएका थिएनन् ।
त्यसपछिका दिनहरुमा उनीहरु के–कसरी नजिकिए, कसले प्रेम प्रस्ताव राख्यो, कहाँ कहाँ डेट गए आदि इत्यादि कुराहरु कमैलाई थाहा छ । यद्यपि, निकटस्थहरु भने उनीहरुको सम्वन्धबारे जानकार थिए । अब उनीहरुले कहिले लगनगाँठो कस्ने हुन्, प्रतिक्षाको विषय बनेको छ । अहिले चाहिँ कञ्चनका केही सुन्दर तस्वीरहरु हेरौं, जुन हामीले उनकै सामाजिक सञ्जालबाट ‘चोरी’ गरेका हौं ।

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
सार्वजनिक सवारीसाधनमा डस्टविन र सचेतनामूलक स्टिकर

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.