• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

श्रीमान-श्रीमतीको झगडा मिलाउनु भन्दा छुटाउन तिर माइतीपक्ष लाग्दा पूरै परिवारले ज्या’न गुमाए


पछिल्लो समय अपराधका नयाँ नयाँ आयामहरु समाजमा देखा पर्न थालेका छन् । भनिन्छ श्रीमान–श्रीमतीको झगडा परालको आगो । तर, अहिले एउटा यस्तो घटना घट्यो श्रीमान–श्रीमतीबीच मनमुटाब सिर्जना भएपछि निम्तिएको विवाद मृत्युमा परिणत भइदियो ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको एक परिवारको दम्पत्तिबीच विवाद सिर्जना हुँदा पूरै परिवारले ज्यान गुमाउनुपरेको छ । अरुबेला हल्लीखल्ली सुनिने घरमा सोमबार बिहान अबेरसम्म घर सुनसान देखिएपछि स्थानीयले घरको ढोका फोडेर भित्र प्रवेश गर्दा परिवारका सबैजना मृत अवस्थामा फेला परेका थिए ।

घटनापछि स्थानीले प्रहरीले खबर गरे । घरभित्र गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षीय छोरा आशिक र ७ वर्षीया छोरी आशिका मृत अवस्थामा थिए ।

घटनास्थलमा प्रहरी आएपछि थालेको प्रारम्भिक अनुसन्धानमा परिवारको हत्यापछि दिनेशले आत्महत्या गरेको खुलेको थियो।पारिवारिक कलहपछि सुनित बेलायत जाने तयारी थिइन् । उनको भिसा पनि आइसकेको थियो । दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । नेपाल आएपछि दिनेशले इलेक्ट्रोनिक्ससम्बन्धी काममा व्यस्त थिए भने सुनिता फेन्सी पसल चलाउदै आएकी थिइन् ।

त्यहाँका स्थानीयहरुका अनुसार यसअघि पनि दुईबीचमा पटक पटक झगडा हुने गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पारिवारिक झगडाकै कारण दिनेशले घर बेच्न खोजेका थिए ।तर, दिनेशले घर बेच्ने कुरा गरेपछि सुनिताले आपत्ति जनाएकी थिइन् । यत्तिकै दिनेशले सुनितालाई थाहै नदिइ १० लाख लिएर घर बैना गरेका थिए । बैनासँगै दिनेशले घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि अनुसन्धानमा खुलेको छ ।

सम्पत्ति र पारिवारिक कलह बढ्न थालेपछि माइती पक्षले सुनितालाई बेलायत पठाउने निर्णय गरेको थियो र सुनिताको बेलायतको भिसा पनि आइसकेको प्रहरीको अनुसन्धानमा खुलेको छ। तर, सुनिता बेलायत उड्ने तयारीमा रहँदै परिवार नै सखाप बनेको छ ।अहिले प्रहरीले यस घटनाबारे गहिरो अनुससन्धान गरिरहेको छ । यस्तै, घटनाको अनुसन्धान गर्न शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोली घटनास्थलमा पुगेको छ ।Source-news24nepal

मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.