• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, कार्तिक २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

केटि मान्छेहरु कस्ता केटाहरुलाइ मन पराउछन् ? केटाहरुले अवश्य पढ्नुहोला…


हरेक केटिलाइ फरक फरक प्रकारका केटाहरु मन पर्छन। केटीहरु केटामा यस्ता गुणहरु खोज्छन जसमा उनीहरु प्रति इमान्दारी र बफादारी मिलोस। कुनै पनि सम्बन्धमा यो जरुरि हुन्छ कि,

त्यहाँ एकअर्का बीच सम्मानको साथमा एकअर्काको गुणहरु प्रति आकर्षण पनि होस्। आउनुहोस जानौ केटाहरुका यस्ता गुणका बारेमा जसले केटि मान्छेलाई आकर्षित गर्छन्।

संवेदनशील हुनु: महिला र केटीहरूलाइ केटा मान्छेको संवेदनशीलता धेरै मन पर्छ। उनीहरु आफ्नो जीवन साथीमा एक संवेदनशील व्यक्ति फेला पार्न चाहन्छन। केटीहरू विश्वास गर्छन् कि सम्बेदनशील केटाहरु दिलका साफ हुन्छन् अनि असल जीवन साथि सावित हुन्छन। जो अरुको भावाना प्रति सम्बेनशील हुन्छन् ति मान्छे असल व्यक्ति हुनुका साथै एक पूर्ण जीवन साथि हुने कुरा निश्चित प्राय हुन्छ।

राम्रो सेन्स अफ ह्युमर: केटिहरुलाई राम्रो सेन्स अफ ह्युमर भएको केटा मन पर्छ। किनकि यस्ता केटाहरु आफु खुशी हुनुका साथै आफ्ना ओरिपरिका मान्छे हरुलाई पनि खुशी राख्ने सामर्थ्य राख्छन। जुनसुकै माहोलमा पनि यस्ता मान्छे आकर्षणको केन्द्र हुने गर्छन्।

हरेक केटि मान्छे चाहान्छन कि आफ्नो जीवन साथि, आफ्नो परिवार वा साथि भाइ जम्मा भएको ठाउँमा आकर्षणको केन्द्र बनोस्। सबैले उसलाई मन पराइदिउन्। उसको तारिफ गरिदिउन्। यस्तो हुनका लागि, ऊ संग राम्रो सेन्स अफ ह्युमर हुन जरुरि हुने गर्छ। यसैले केटीहरु केटामा सम्बेदनशीलता पछी राम्रो सेन्स अफ ह्युमर जरुर खोज्छन।

सहयोगी बानि भएका: केटीहरुलाई यस्ता केटा मन पर्छन जो सहयोगी स्वभावका हुन्छन। त्यस्ता पुरुषहरूले महिलाहरूलाई कसरी आदर गर्ने भनेर जान्दछन् र उनिहरूलाई सहयोग गर्न कहिले पछाडि हुँदैनन्। सहयोगी बानि सबैलाई मन पर्छ। सहयोगी मान्छेको साथ रहन सहज हुने गर्छ। तिनीहरु संग जीवन बिताउन धेरै सरल हुन्छ। जसले घर ब्यबहार देखि लिएर सम्पूर्ण अफ्ठेरो हरुमा आफ्नो पार्टनरको साथ् दिन्छन।

सहयोगी स्वभाव भएको पतिले पत्नीलाई घरका काममा सघाउने गर्छ। यस्तो हुँदा पत्नीलाई घर चलाउन सहज हुने गर्छ। सहयोगी भावाना नभएका मान्छेले कहिल्यै अरुको दुख देखदैनन। देखे पनि उसलाई सहयोग गर्नु पर्छ भन्ने सोच्दैनन्, यस्तो भयो भने त्यस्तो मान्छे संग जीवन बिताउन कस्टकर हुनेगर्छ। यहि कारणले केटीहरु सहयोगी स्वभावका केटा मान्छेलाई मन पराउछन्।

बौद्दिक क्षमता स् केटि या महिला यस्ता पुरुष संग आकर्षित हुन्छन जो ज्ञानी हुन्छन्। धेरैजसो केटीहरु केटाको बौदिकतामा लालाहित हुने गर्छन्। समाज, बिज्ञान, साहित्य आदिको बारेमा ग्यान राख्ने पुरुषहरु केटि मान्छेलाई औधि मन पर्छन्।

उनीहरु चाहान्छन कि आफ्नो जीवन साथि जुनसुकै ठाउँमा बातचित गर्दा होस् या तर्क गर्दा कुनै कुरामा कमजोर साबित नहोस्। उनीहरुलाई सबै कुरामा सामान्य रुपले दखल भएको केटा औधि मन पर्छ। अध्ययनमा रुची राख्ने केटा केटि मान्छेको पहिलो प्राथमिकतामा पर्छन्।

खाना बनाउन जान्ने स् केटीहरुलाई खाना बनाउन जान्ने केटा खुब मन पर्छ। हरेक केटीहरु आफ्नो पार्टनर खाना बनाउन जानोस भन्ने चाहान्छन। कसले चाहदैन र कहिलेकाहिँ आफ्नो जिवान साथीले आफ्नो लागि भान्सामा छिरेर बिशेष खाना बनओस् अनि प्रेमले दियोस्रु भनिन्छ प्रेमको बाटो पेट हुदै मुटु सम्म पुग्छ। त्यसैले त केटीहरु खाना बनाउन जान्ने पुरुषहरु संग प्रेम गर्न लालायित हुने गर्छन्। यदि तपाईं पनि एक असल जीवन साथीको खोजीमा हुनुहुन्छ भने खाना बनाउन सिकी हाल्नुहोस।

भावानात्मक रुपमा बलिया स् केटीहरू यस्ता केटाहरूलाई मन पराउँछन् जो भावनात्मक रूपमा बलिया हुन्छन्। कुनै पनि केटीले यस्ता केटाहरूलाई मन पराउँदैनन् जो निर्णय लिन असमर्थ हुन्छन् र बच्चाहरूको जस्तो व्यवहार गर्छन्। भावानात्मक रुपले बलिया केटा मान्छेले जीवनमा असल निर्णय अनि अनि कठिन परिस्थतिको सामाना गर्न सक्छन। अफ्ठेरा परिस्थ्तितीमा पनि नडराई सम्बन्धलाई अघि बढाउन सक्ने केटा मान्छेलाई केटीहरु औधि मन पराउछन्। तस्वीर सामाजिक संजाल

सोमबार, साउन १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.