• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ९. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • १०. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

गैँडाकोटका वास्तुशास्त्री लक्ष्मीप्रसाद सोतीले पाए उत्कृष्ट अनुसन्धान गरेर अमेरिकाबाट स्वर्ण पदक


नवलपुर । गैँडाकोटका वास्तुशास्त्री लक्ष्मीप्रसाद सोतीले अमेरिकाबाट स्वर्ण पदक पाएका छन् ।वास्तु र ज्योतिष विज्ञानको गहिराइमा रही उत्कृष्टअनुसन्धान गर्ने विश्वका व्यक्तिहरुलाई प्रदान गरिँदै आएको स्वर्ण पदक यो पटक नेपालका वैज्ञानिक वास्तु विशेषज्ञ सोतीले पाएका हुन् । पेशाले सिभिल इञ्जिनियर र वास्तुशास्त्रीसमेत रहेका गैँडाकोट निवासी सोती गैँडाकोट नगरपालिकामा यसअघि काम पनि गर्दथे ।

उनी अहिले नेपाल ज्योतिष परिषद्अन्र्तगत वास्तुविभागको प्रमुख समेत रहेका छन् ।सोतीलाई वास्तु र ज्योतिषको क्षेत्रमा अनुसन्धान गरी नयाँ र तथ्यगत कुराहरु प्रदान गरी लिपिबद्ध गर्ने अमेरिकी संस्था इन्टरनेसनल एस्ट्रोलोजी फेडेरेसन आईएफ आईएनसीबाट अवार्ड पाएका छन् । उनलाई एशियाको उत्कृष्ट वास्तु कनसल्टेन्टको रुपमा वास्तु विलिनियर अवार्ड सहित स्वर्ण पदक प्रदान गरिने जनाइएको छ ।

उनले घर बनाउँदा शिलन्यासको महत्व, शिलान्यास कहाँ गर्नुपर्छ, गलत ठाउँमा शिलान्यास गर्दा उक्त घरमा बस्ने ब्यक्तिले कस्तो फल भोग्नुपर्छ, पृथ्वी र सूर्यको गतिलाई हेरेर कहिले कुन ठाउँमा नया घर निर्माण गर्दा पहिलो पत्थर राख्ने भन्ने विषयमा ५०० वटा घरहरुको घर नक्सासहित स्थलगत रूपमै अनुसन्धान गरेका हुन् ।

हामी धेरै आशा अनी खुसीका साथ आफ्नो जिन्दगी भरको कमाईबाट नयाँ घर निर्माणको सुरुवात गर्छौ । तर त्यो शिलान्यास अर्थात सुरुवात गर्ने दिशानै गलत भयो भने त्यसको गलत परिणाम त्यो घरमा बस्नेले भोग गर्नुपर्ने उनको दाबी छ । तसर्थ नयाँ घरको शिलान्यास गर्दा त्यो समयको सूर्य र पृथ्वीको गतिको आधारमा शिलन्यास बिन्दु पत्ता लगाई जग पूजा गर्नुपर्छ अथवा नयाँ घरको पहिलो पत्थर राख्नुपर्छ भन्ने तर्कलाई उनले आफ्नो अनुसन्धानमा तथ्यगत तरिकाले पुष्टि गरेका छन् ।

नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका कोषाध्यक्ष भूपेन्द्रराज घिमिरेले पेसाले इञ्जिनियर पनि भएकोले सोतीको वास्तुशास्त्रमा राम्रो अध्ययन र अनुसन्धान रहेको जानकारी दिए ।सोतीले नेपाल, अमेरिका, भारत, क्यानडा, चीन, फिलिपिन्स, अस्ट्रेलिया, यूकेलगायत थुप्रै देशहरुका घर अफिस होटल स्कुल बैँक हस्पिटलहरुको बिना तोडफोड वैज्ञानिक प्रविधिबाट वास्तु मिलाउने काम गर्दै आइरहेको ज्योतिष परिषद्ले जनाएको छ ।

सोतीले कतिपय हास्पिटलमा ठीक हुन नसकेका जटिल रोगहरु घरको वास्तु मिलाएरै ठीक बनाउदै आइरहेको दाबी गर्दै आएका छन् । उनले घर बनाउँदा वा ब्यापार बिजनेस गर्दा उक्त घरको उर्जा ब्यस्थापन सही ढंगले गरिएमा थप सफलता हासिल गर्न सकिने बताउँछन् ।

शनिबार, साउन १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • २.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ३.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ७.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.