• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ७. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ८. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ९. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नौ छोराछोरी, आठ प्रहरी


माओवादी द्वन्द्वका बेला पार्टीको नीतिअनुसार उनी प्रहरीलाई दुस्मन ठान्थे तर समयक्रममा यस्तो भयो कि उनका सबैजसो छोराछोरी नै प्रहरी भए

जुम्ला — दसैं होस् वा अन्य चाडबाड र पारिवारिक भेला, जुम्ला कनकासुन्दरी–१ का भक्तबहादुर कठायतको घर प्रहरी चौकीजस्तो देखिन्छ । स्थानीयले पनि प्रहरीको परिवार भनेरै चिन्छन् । किनकि भक्तका ९ सन्तानमध्ये कान्छी छोरीबाहेक ४ छोरा र ४ छोरी प्रहरीमा जागिरे छन् । तीमध्ये तीन जना हवलदार हुन् भने अरू जवान । एक छोरा शेरसिंह सशस्त्र प्रहरीमा छन् भने अन्य नेपाल प्रहरीमा ।

अनौठो के भने सबै छोराछोरी प्रहरीमा जागिरे भए पनि भक्तबहादुर एक समय माओवादी ‘जनयुद्ध’मा लागेका थिए । पार्टीले उनलाई नाम दिएको थियो– भियतनामी । माओवादीको जिल्ला कमिटी सदस्य हुँदै जनसरकारमा समेत काम गरेका उनी पछिल्ला दिनमा सञ्चार विभागमा थिए ।

६ वर्ष भूमिगत जीवन बिताएका उनले आधा दर्जन पटक प्रहरीसँग मुठभेडको सामना गरे । त्यतिबेला उनी पार्टीको नीतिअनुसार प्रहरीलाई दुस्मन ठान्थे । तर समयक्रममा यस्तो भयो कि उनका सबैजसो छोराछोरी नै प्रहरी भए । शान्ति प्रक्रियामा आइसकेपछि एक वर्षसम्म पातारासी क्षेत्रमा पार्टी इन्चार्ज भएर काम गरे पनि अहिले उनी सक्रिय राजनीतिमा छैनन् ।

२०६१ मा जेठी छोरी प्रेमकलीले प्रहरीमा नाम निकालेपछि अरू छोराछोरीले पनि त्यही बाटो समाते । कान्छी छोरी रेश्मालाई पनि प्रहरीमै जागिर खुवाउने भक्तबहादुरको रहर थियो । तर सानैमा बिहे गरेकीले उनलाई प्रहरीमा भर्ती हुन मेसो जुरेन ।

आफू बेरोजगार भएकाले भक्तले सबै छोराछोरीले सरकारी जागिर खाऊन् भन्ने सोचेका थिए । प्रेमकलीपछि असल, हंसराज, कल्पना, वसन्ती, प्रतापसिंह, पविता र शेरसिंहले प्रहरीमा जागिर सुरु गरे । धेरै सन्तान जन्मिएकाले भक्तबहादुरले सबैलाई राम्ररी पढाउन सकेनन् । रोजगारीको खोजीमा भारतका हैदराबाद, गोवा, बैंग्लोर जस्ता विभिन्न सहरमा मौसमी काममा जोतिएर उनले जेनतेन परिवारको गर्जो टारे ।

२०६४ साउने संक्रान्तिमा आफन्तबीच भएको झगडाले राजनीतिक रूप नै लियो । अवस्था यस्तो भयो कि उनी गाउँमा बस्न सक्ने अवस्था रहेन । गाउँको जग्गा बेचेर सदरमुकाम बसाइँ सरे ।

जीवनमा सुख पाउन धेरै दुःख गरेको कहानी बताउने भक्तबहादुर हिजोआज भने प्रसन्न देखिन्छन् । जागिरे छोराछोरीले उनको अनुहारमा खुसी थपिदिएका छन् । भन्छन्– ‘बालबच्चा सबै जागिरे भइसके, अब मलाई दुःख छैन ।’

शनिबार, साउन १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.