• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

यसरी बढाउन सकिन्छ फेसबुकमा फलोअर्स

सामाजिक सञ्जालहरूमध्ये फेसबुक लोकप्रिय छ। फेसबुकमा तपाईंलाई फलोअर्स बढाउन मन छ?

फलोअर्स धेरै भएसँगै तपाईंले पब्लिकमा पोस्ट गर्नुभएको फोटा र अन्य स्टेटसमा बढी लाइक (रियाक्सन) र कमेन्टहरू पाउन सक्नुहुन्छ।

अन्य फेसबुक प्रयोगकर्ताहरूले तपाईंको नाम, इमेल, नम्बरलगायत विभिन्न तरिकाले तपाईंको प्रोफाइल भेट्टाउन सक्छन्। अनि उनीहरूले चाहे फ्रेन्ड रिक्वेस्ट पठाउन सक्छन्। अर्थात्, तपाईंसँग साथी हुन चाहन्छन्।

त्यसरी रिक्वेस्ट पठाउने प्रयोगकर्ताहरूलाई तपाईंले फेसबुक साथी नबनाइ फलोअर्स बनाउन सक्नुहुन्छ। यसको लागि केही सेटिङ्स भने मिलाउनुपर्ने हुन्छ। तपाईंलाई आएको फ्रेन्ड रिक्वेस्टहरू असेप्ट गर्नुभयो भने मात्रै ती व्यक्ति तपाईंको साथी बन्ने हो।

यसरी मिलाउनुहोस् सेटिङ्सः

– फेसबुक लगइन गरेपछि सेटिङ्समा जानुहोस्।

– सेटिङ्स एन्ड प्राइभेसी भित्र थुप्रै खण्ड हुन्छन्। त्यसमध्ये अडियन्स एन्ड भिजिबिलिटी खण्डमा जानुहोस्।

– यसअन्तर्गत रहेको फलोअर्स एन्ड पब्लिक कन्टेन्ट विकल्प थिच्नुहोस्।

– अबको पृष्ठको सबैभन्दा सुरूमै तपाईंले ‘हु क्यान फलो मी’ भन्ने देख्नुहुन्छ। यसको विकल्पमा दिइएको ‘पब्लिक’ विकल्पलाई थिच्नुहोस्।

– यसपछि तपाईंले पुनः अगाडिको पृष्ठमा जानुपर्ने हुन्छ। जहाँ अडियन्स एन्ड भिजिबिलिटी खण्डभित्रै ‘हाउ पिपल क्यान फाइन्ड एन्ड कन्ट्याक्ट यू’ भन्ने देख्न सक्नुहुन्छ। अर्थात् अन्य फेसबुक प्रयोगकर्ता तपाईंको फेसबुक खाता कसरी पत्ता लगाउन सक्छन् भन्ने हो।

– उक्त विकल्पभित्र थप केही विकल्पहरू देख्न सक्नुहुन्छ। त्यसमध्ये सबैभन्दा पहिलो ‘हू क्यान सेन्ड यू फ्रेन्ड रिक्वेस्ट’ अर्थात् कसले तपाईंलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन मिल्छ भन्ने विकल्प रोज्नुहोस्।

– यहाँ तपाईंले ‘पब्लिक’ भन्ने विकल्प रोज्नुभयो भने फेसबुक प्रयोगकर्ता जो-कोहीले तपाईंलाई फ्रेन्ड रिक्वेस्ट पठाउन सक्छ। र ती व्यक्तिहरूले रिक्वेस्ट पठाउने बित्तिकै तपाईंको फलोअर्स हुन्छन्।

यदी तपाईंलाई आफ्नो साथीको साथीसम्मका प्रयोगकर्ताले मात्र फ्रेन्ड रिक्वेस्ट पठाउन् भन्ने लाग्छ भने दिइएको विकल्पमध्ये ‘फ्रेन्डस अफ फ्रेन्डस’ भन्ने रोज्न सक्नुहुन्छ।

यसरी तपाईंले आफूलाई आएको फ्रेन्ड रिक्वेस्टहरूलाई फलोअर्स बनाउन सक्नुहुन्छ। फेसबुकमा कुनै पनि प्रयोगकर्ताले जम्मा ५ हजार प्रयोगकर्तालाई मात्र साथी बनाउन मिल्छ। फेसबुकका अनुसार यसो गर्दा प्रयोगकर्ताले आफूले वास्तवमै चिनेकाहरूलाई मात्र फ्रेन्ड लिस्टमा राख्नेछन्।

शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.