×
बिहीबार, असार ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ७. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ८. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ९. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • १०. धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

चितवनका पत्रकार आचार्यमाथि भएको आक्रमणको प्रेस चौतारीद्वारा निन्दा, दोषीलाई कारवाहीको माग


चितवन, असार ३२ । पत्रकार कृष्ण आचार्यमाथि भएको सांघातिक आक्रमणको प्रेस चौतारी नेपाल चितवन शाखाले निन्दा र भत्र्सना गर्दै कारवाहीको माग गरिएको छ । शाखा अध्यक्ष सुवास पण्डितद्वारा आज जारी विज्ञप्तिमा ज्यान मार्ने उद्देश्यले गरिएको सांघातिक आक्रमणको निन्दा गरिएको हो ।

विज्ञप्तिमा सरकारी कार्यालय भित्र मदिरासहितको भोजभतेर भएको सूचनाका आधारमा समाचार संकलनका लागि पुगेका पत्रकार आचार्यमाथि कार्यालय प्रमुख राजिव सिंहको निर्देशनमा मदिराले मातेका कर्मचारीहरुले ज्यानै लिने गरी आक्रमण गरेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “विद्युतका कर्मचारीहरुले आचार्यलाई नियन्त्रणमा लिएर कुटपिट गर्नुका साथै लुगा च्याँतेर अर्ध नग्न बनाएर मोवाइल खोसेका थिए । उनीहरुको पञ्जाबाट फुत्किएर ज्यान जोगाउन गेटतर्फ भाग्दै गर्दा कार्यालय प्रमुख सिंहको आदेशमा गेटसमेत बन्द गरेपछि आचार्य पर्खाल नाघेर नजिकै रहेको चितवन पोष्टको अफिसमा ज्यान जोगाउन पुगेका थिए । पर्खाल नाघेर भागेका आचार्यलाई आक्रमणकारीले गेट खोली लखेट्दै चितवन पोष्ट दैनिकको कार्यालयसम्म पुगेका थिए ।”

आचार्यको जफत गरिएको मोवाइल अहिलेसम्म पनि प्राधिकरणका कर्मचारीहरुको नियन्त्रणमा रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ “दिनभर भरतपुर क्षेत्रका जनतालाई मर्मतको नाउँमा लोडसेडिङ्गमा राखेर कार्यालयमा मदिरासहितको भोजभतेर गर्ने र पत्रकार माथि कुटपिट गर्ने घटनामा संलग्न कर्मचारीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारर्वाहीको माग गर्दछौं ।”

पत्रकारमाथि कुटपिटको निर्देशन दिने, कुटपिटमा संलग्न कर्मचारी जोगाउने, चितवनवासी जनतालाई दिनहुँ लोडसेडिङ्गमा राख्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहलाई विभागीय कारर्वाहीका लागि समेत चौतारीले जोडदार माग गरेको छ ।

आउँदा दिनमा संविधान पदत्त प्रेस स्वतन्त्रताको हकबाट बञ्चित नगर्न, नगराउन सम्वन्धित पक्षको ध्यानार्कषण समेत विज्ञप्तिमा गराईएको छ ।

प्रेस चौतारी चितवन शाखाका उपाध्यक्ष एवं नारायणी अनलाईन र सञ्चारपत्र दैनिकका संचालक पत्रकार आचार्यलाई शुक्रबार विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको कार्यालय परिसरमै कुटपिट भएको थियो ।

शनिबार, असार ३२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र
दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट
सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

भर्खरै

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ३.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ६.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ७.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ८.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.