• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ७. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

छोटो समयमै क्षितिज पारी २ नजरबन्दमाको लोकप्रियता – (भिडियो सहित)

पृथक सांगीतिक धारलाई भित्र्याउने श्रेय पाएका लोकप्रिय संगीतकार तथा गायक किरण बाबु पुनद्वारा शब्दरसंगीत गरिएको बहुप्रतीक्षित गीत ”क्षितिज पारी २ नजरबन्दमा” छोटो समयमै श्रोता दर्शकको अपार माया पाउन सफल भएको छ।

लोक संगीत क्षेत्रको लागि फरक धारको गीत ”क्षितिज पारी उनको बस्तीमा” आजभन्दा १० बर्ष अघि बजारमा आएको थियो। उक्त गीत लोक संगीत क्षेत्रकै लोकप्रिय एवं कालजयी गीत भित्र पर्दछ। आजसम्म पनि उक्त गीतको लोकप्रियता कायमै छ। सोही गीतबाट फरकधारलाई भित्र्याउन सफल भई श्रोता दर्शकको अपार माया पाएको त्रिवेणी समूह रामजी खाँण, किरण बाबु पुन र टीका पुनको लगभग एक दशकपछि क्षितिज पारीकै सिक्वेल ”क्षितिज पारी २ नजरबन्दमा” मार्फत एकसाथ कम ब्याक गरेका छन् । बजारमा आएको छोटो समयमै नजरबन्दमाको चर्चा चारैतिर चुलिएको छ।

”नजरबन्दमा” गीतमा किरण बाबु पुनको शब्दरसंगीतको अलावा आवाज रामजी खाँण र टीका पुनको रहेको छ भने एरेन्ज कमल सौराग, रेकर्डिङ्ग सागर पुन र मिक्सिङ्ग कुमार सानु पुनले गरेका छन् । उक्त गीत शंकरा डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको हो।

किरण बाबु पुनकै कथामा तयार गरिएको भिडियोमा लोकप्रिय गायक रामजी खाँण फरक लुक्समा देखा परेका छन् भने सारिका केसीले खाँणलाई साथ दिएकी छन्। गीतको निर्देशन र सम्पादनमा राजकुमार मगर, छायांकनमा करण चैंसिर, मेकअप अनिमेश गुरुङले गरेका छन् । यो गीत किरण बाबु पुनकै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ। संगीतकार तथा गायक किरण बाबु पुनले पछिल्लो समयमा लोकसंगीतमा देखिएको विकृतिबारे चिन्ता प्रकट गर्दै उक्त विकृतिलाई चिर्नको लागि एउटा प्रयास स्वरुप आफ्नो टीमले रिस्क लिएरै भएपनि गीत बजारमा प्रस्तुत गरेको धारणा आफ्नो अफिसियल फेसबुक पेजमा सार्बजनिक गरेका छन् । हुनपनि पछिल्लो समय यस्ता मर्म बोकेका गीतहरू लोक बजारमा आउन छोडेको घडीमा नजरबन्दमालाई बिशेष रुपमा हेरिएको छ।

भिडियो हेर्नुहोस

बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ६.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.