• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, माघ १०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

जुलाई १७ मा अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी भिसाका सयौं अप्वाइन्टमेन्ट खुला गर्ने

अमेरिकी दूतावास काठमाडौंले आगामी जुलाई १७ मा विद्यार्थी भिसाका लागि सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने भएको छ । सुपर सन्डे कार्यक्रम अन्तरगत भिसाका अप्वाइन्टमेन्टहरु खुला गरिने अमेरिकी दूतावास काठमाडौंले जनाएको छ ।

विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनका लागि अवशरको महत्व र उनीहरुको कक्षा समयमै सुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर भिसा अप्वाइन्टमेन्टहरु उपलब्ध गराउन लागिएको दूतावासले जनाएको छ । जुलाई १७ मा भिसा च्याटकै क्रममा ती अप्वाइन्टमेन्टहरु उपलब्ध गराइनेछ ।

अमेरिकी दूतावास काठमाडौंमा भिसाको अप्वाइन्टमेन्ट पाउन मुस्किल रहेको गुनासो आइरहँदा त्यसलाई सम्बोधन गर्न दूतावासले यो प्रयास गर्न लागेको हो । अप्वाइन्ट लिन चाहनेहरुले वा पुन तय गर्न चाहनेहरुले यो लिंकमा क्लीक गरेर अप्वाइन्टमेन्ट तय गर्न सक्नेछन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार अहिले अमेरिकी दूतावासमा भिजिटर भिसा अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट लिन औषतमा २७४ दिन कुर्नुपर्ने बाध्यता छ । त्यस्तै विद्यार्थी भिसाको अप्वाइन्टमेन्ट लिन ८० दिन र अन्य गैर आप्रवासी भिसाको अप्वाइन्टमेन्ट लिन १७ दिन कुर्नुपर्ने बाध्यता रहेको छ ।

अमेरिकी दूतावास दिल्लीमा भने भिजिटर भिसाको अन्तरवार्ता अप्वाइन्ट पाउन अझ मुस्किल रहेको छ । दिल्लीमा भिजिटर भिसाको अप्वाइन्ट पाउन औषतमा ४६० दिन लाग्ने गरेको छ । तर विद्यार्थी भिसाको अप्वाइन्टमेन्ट पाउन भने औषतमा ५५ दिन र अन्य गैर आप्रवासी भिसाको अप्वाइन्टमेन्ट पाउन औषतमा २४४ दिन लाग्ने गरेको छ । मुम्बईमा भिजिटर भिसाका लागि २१० दिन र विद्यार्थी लगायतका अन्य गैर आप्रवासी भिसाका लागि ३१ दिन लाग्ने गरेको छ ।

दोहाबाट भिजिटर भिसाको अन्तरवार्ता अप्वाइन्ट पाउन १९६ दिन लागेपनि विद्यार्थी लगायतका अन्य भिसाको अन्तरवार्ता ३ दिनमा पाउन सकिन्छ । त्यस्तै सिंगापुरबाट भिजिटर भिसाको अन्तरवार्ता पाउन ७३ दिन र विद्यार्थी भिसाको अप्वाइन्टमेन्ट पाउन २ दिन लाग्ने गरेको छ । अन्य आप्रवासी भिसाको अप्वाइन्टमेन्टका लागि औषतमा १६ दिन कुर्नुपर्छ ।

यदि तपाई लण्डनमा अमेरिकी भिसाको लागि आवेदन दिदै हुनुहुन्छ भने भिजिटर भिसाका लागि २०३ दिन, विद्यार्थी भिसाका लागि ५९ दिन, अन्य गैर आप्रवासी भिसाका लागि अप्वाइन्टमेन्ट पाउन १ सय दिन लाग्नसक्छ । त्यस्तै सिड्नीबाट भिजिटर भिसाका लागि ३९० दिन लाग्ने गरेको छ तर पर्थबाट भने ९९ दिनमा हुने गरेको छ ।

बुधबार, असार २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.