अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ८ हजार ६ सय ८९ जना नयाँ संक्रमित थपिएका छन्। सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ९ हजार २ सय ३३ जनामा कोरोना परिक्षण गरिएको थियो। आजको अपडेट अनुसार ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ।
भिक्टोरियामा हाल ५६ हजार ४ सय २१ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ७ सय १७ जनाको अस्पतालमा उपचार भइरहेको छ।