• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, माघ ०९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

चितवनमा फेरि देखिन थाल्यो कोरोना संक्रमण, सावधानी अपनाउन चिकित्सकको आग्रह

चितवन, असार २६-

चितवनमा फेरि कोरोनाको संक्रमण देखिन थालेको छ ।

झण्डै एक वर्षसम्म नदेखिएको कोरोना संक्रमण फेरि देखिन थालेको हो । कोरोना देखिएसँगै स्वास्थ्य सावधानी अपनाउन चिकित्सकले अनुरोध गरेका छन् ।

स्वास्थ्य कार्यालयले उपलब्ध गराउने तथ्यांकअनुसार असार २२ गते एक जना, असार २४ गते एक जना र २५ गते एक जनामा संक्रमण देखिएको हो ।

ती तीन जनामा एक जना रत्ननगर र दुई जना भरतपुरका रहेका छन् । वैदेशिक रोजगारीमा जानको लागि परीक्षण गर्नको लागि भरतपुर अस्पताल पुगेका उनीहरुमा संक्रमण देखिएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । उनीहरु तीन जना नै आफ्नै घरमा आइसोलेसनमा रहेका छन् । चितवनमा संक्रमण देखिन थालेसँगै स्वास्थ्य सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

डा पौडेलले चितवनमा भेटिएको कोरोनाको प्रजाति नयाँ भेरियन्ट भने नभएको बताए । उनले भने, ‘ भारतमा र काठमाडौँमा पनि कोरोना संक्रमण बढ्दै गएकोले सबैले स्वास्थ्य सावधानी अपनाउनुपर्छ । फेरि चितवनमा संक्रमण बढ्न लाएको जस्तो देखिएको छ ।’ उनले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड अपनाउन अपिल गरे ।

आइतबार, असार २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.