• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

यी ८५ वर्षे ‘हट’ मोडल हजुरबा

बेइजिङ : ८५ वर्षीय वृद्धको दैनिकी कस्तो हुनसक्छ ? बिहान ढिला उठ्नु, बगैँचामा डुल्नु, छतमा टहल्नु, दिउसो सुत्नु आदि ।

तर वाङ डेसुन नामका चिनियाँ कलाकारको तन्दुरुस्ती लोभलाग्दो छ । उनी एक आम कलाकार थिए, तर कठिन मेहनत गरेर उनले ८० वर्षको उमेरमा आफूलाई एक चर्चित फेशन मोडलको रुपमा स्थापित गरे ।

यतिसम्म कि, ८५ वर्षको उमेरमा पनि हरेक दिन ३ घण्टासम्म फिटनेसको लागि समय दिन्छन् । रोचक त के भने, उनले अघिल्लो वर्ष मात्रै भर्खरका युवा युवतीहरुसँगै र्याम्पमा क्याटवक गर्न भ्याए ।

मौलिक कपडाबाट बनेको सुरुवालमा उनले सुगठित अर्धन ग्न शरीर प्रदर्शन गर्दा उनको उपमा नै बन्यो, ‘ह टेस्ट ग्रान्डपा’ ।

वाङ जतिबेला ८० वर्षको थिए, ‘चाइना फेशन वीक–२०१५’मा उनी एक आकर्षक प्रतिष्पर्धी बनेका थिए । सेतो र लामो कपाल उनको नां गो काँध पछाडिबाट हावामा फैलिएको भिन्न दृश्यले साँच्चिकै उनलाई हेर्नेको भीड नै लाग्यो ।

त्यसपछि तै वाङ रातारात चर्चामा आएका थिए । मौलिक कपडाबाट बनेको सुरुवालमा उनले सुगठित अर्धन ग्न शरीर प्रदर्शन गर्दा उनको उपमा नै बन्यो, ‘ह टेस्ट ग्रान्डपा’ । त्यसो त, चिनियाँ अब्बल फेशन डिजाइनरमध्ये कसैले पनि यी हजुरबाको बारेमा केही सोचेका थिएनन् । तर हु शेगुआङले जब वाङलाई एक तस्बिरमा देखे, त्यसपछि नै उनले फेशन शो मा उतार्ने प्रयास गरे ।

वाङ उत्तरपूर्वी चिनियाँ सहर शेन्याङमा १९३६ मा जन्मिएका थिए । युवावस्थासँगै उनले रंगमञ्चमा काम गर्न थाले । उनी बिस्तारै मार्सल आर्ट्सतिर पनि सक्रिय हुन थाले । साथै ‘फर्बिडन किंगडम’ सहितका केही हलिउड फिल्ममा पनि ।

उनले ४० वर्षको उमेरमा अंग्रेजी सिके । ६५ वर्षको उमेरमा घोडचढी र ७८ वर्षको उमेरमा मोटर बाइक सिके

वाङ ५० वर्षको उमेरमा मात्रै जीम जान थालेका थिए । खासमा उनी अभिनयका लागि शरीरको आकार बढाउने सोचमा सुरुमा जीम गर्न थालेका थिए । ‘मान्छेहरु मजस्तो वृद्धले पनि मसल बनाउन सक्छ भन्ने देख्दा अचम्म मान्छन्,’ वाङले २०१५ मा नै सिएनएनसँग भनेका थिए, ‘३० वर्षदेखि हरेक दिन मैले कहिल्यै तालिम रोकेको छैन ।’

रोचक त के भने, उनले ४० वर्षको उमेरमा अंग्रेजी सिके । ६५ वर्षको उमेरमा घोडचढी र ७८ वर्षको उमेरमा मोटर बाइक सिके । सामान्यतः ५० देखि ६० वर्षको उमेरमा मानिसहरु रिटायर्ड हुन्छन् । तर वाङको सवालमा यो करिअर सुरु गर्ने समय जस्तै भयो । अहिले पनि सक्रिय उनी अधिकांश युवाका लागि प्रेरणाको पात्र बन्ने गरेका छन् ।

  • ८५ वर्षे ‘हट’ मोडल हजुरबा
आइतबार, असार १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
विश्व हाँसो दिवस मानाउँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.