घोप्टे भिरमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन। इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टे भिरमा पहिरो नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (बुधबार) दिउँसो २ बजे पहिरो खस्दा दुवै तर्फको सडक अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलि ले अहिले पहिरो हटाउने काम सुरु भएको चितवन प्रहरीले जनाएको छ ।