• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

लोकप्रिय समाचार

“संगीत हाम्रो साथी” लाईभ धमाका अष्ट्रेलीयाको एडिलेडमा हुने


एडिलेड-
“संगीत हाम्रो साथी” लाईभ धमाका अष्ट्रेलीयाको एडिलेडमा हुने भएको छ । आर•बि•टी क्रियसनको आयोजनामा उक्त धमाका हुने भएको हो ।

ने प्ले ईभेन्टसको सहकार्यमा अष्ट्रेलिया टुरमा रहेको कलाकार स्वप्न सुमनको टिमले जुन २५ तारिकका दिन कार्यक्रम गर्ने भएको छ । चर्चित कलाकार स्वप्न सुमन संगै चिवाङ लामा ,वसिस थापा र एकदेव लिम्बुको टिमले एडिलेडको कोस्मो क्लबमा प्रस्तुति दिने भएका छन् ।

“संगीत हाम्रो साथी” लाईभ धमाका बेलुकी साढे ६ बजेबाट सुरू हुनेछ । सो कार्यक्रममा भिआईपी टिकटको समेत ब्यबस्था गरिएको छ ।
ब्यस्त समय का खातिर र नेपाली नेपाली बिचको आपसि सहकारिता र भावनात्मक सम्बन्धलाई बलियो बनाउने र मनोरञ्जन दिलाउने उद्धेश्य रहेको आयोजक संस्था आर•बि•टी क्रियसनले बताएको छ ।
कार्यक्रममा भिआईभि टिकट खरिद गरेमा दर्शकहरूले कलाकर तथा बिशेष अतिथि संग प्रतक्ष भेटघाट गर्न पाउने छन् । कार्यक्रममा सहभागी हुन तथा अति बिशिष्ट टिकट खरिद गर्नका लागि ०४२०२२०१३१ मा कल गर्न सक्नुहुनेछ । टिकट अनलाईनबाट पनि बुक गर्न सकिने छ । टिकट बुक गर्नका लागि यहा क्लिक गर्नुहोस ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.nepalidarwintv.com%2Fevent-details-registration%2Fsangeet-hamro-sathi%3Ffbclid%3DIwAR0G6-_LsHZLlJ8RgKuB1HYpThA0m3NV2WaJUXcum8PhtZLshz4NcWFD5Bg&h=AT1uI2k3xzMLjforM_kW8khD28g6Ic-bAKtv8FTTGkUSWeFpzAENCwxbl-rCRm2hNCo8lJbOJn0ng31rq6Hf3TmyGa8fd0xcRRBR3EAIydlyS_70zURAqjmdNuOwT_NxPYGArhLZr2kPO0s

बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते
नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने
मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य
गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

लोकप्रिय

भर्खरै

  • १.
    सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

  • २.
    पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

  • ३.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ४.
    आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ७.
    क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • ८.
    मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.