×
शनिबार, असार १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रधानमन्त्री ओली आज स्पेन जाँदै

आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

तनहुँ बाढी पहिरोको उच्च जोखिममा

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • २. आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ३. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ४. काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ५. गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ६. उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ७. अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ८. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ९. एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • १०. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

बलात्कारमा परेकी १६ वर्षीया किशोरीको पेटमा ८ महिनाको गर्भ, युवक फरार


बैतडीको मेलौनीकी १६ वर्षीया एक किशोरी को पेटमा ८ महिनाको गर्भ रहेको पाइएपछि उनी बलात्कारमा परेको खुलेको छ।

दशरथचन्दस्थित जिल्ला अस्पतालमा गरिएको परीक्षणमा १६ वर्षीया किशोरी पेटमा ८ महिनाको गर्भ रहेको पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार किशोरीका अभिभावकले ३ महिना अगाडि उनी बलात्कृत भएको भन्दै जेठ १४ गते प्रहरीमा उजुरी दिएका दिए। तर, परीक्षणको क्रममा उनको पेटमा ८ महिनाको शिशु रहेको खुलेको हो।

किशोरीमाथि गत फागुनमा स्थानीय २२ वर्षीय अशोक बहादुर चन्दले जबरजस्ती करणी गरेको भन्दै पाँच दिनअघि मात्रै अभिभावकले प्रहरीमा उजुरी गरेका हुन्।

तर, परीक्षणको क्रममा ८ महिनाको गर्भ रहेको खुलेपछि अशोकले आफूलाई गएको कात्तिकमै बलात्कार गरेको जानकारी किशोरीले गराएकी छन्। त्यसपछि पनि आफूलाई डर त्रासमा पारेर अशोकले पटकपटक करणी गर्दै आएको किशोरीको भनाई छ।

उसले जबरजस्ती गरेपनि कसैलाई भने ज्यान मार्ने धम्की दिएको कारण आफूले कसैलाई नभनी सहँदै आएको किशोरीले बताएकी छन्।

किशोरी गर्भवती भएको खुलेपछि आरोपी अशोक बहादुर चन्द फरार भएका छन्। उनको खोजी र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • १६ वर्षीया किशोरीको
  • ८ महिनाको गर्भ
  • पेटमा
  • बलात्कारमा
  • युवक फरार
बुधबार, जेठ १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न
शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओली आज स्पेन जाँदै
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
तनहुँ बाढी पहिरोको उच्च जोखिममा

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • २.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ४.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ५.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ६.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

भर्खरै

  • १.
    गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • २.
    शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • ३.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ४.
    प्रधानमन्त्री ओली आज स्पेन जाँदै

  • ५.
    आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ७.
    तनहुँ बाढी पहिरोको उच्च जोखिममा

  • ८.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.