मुस्ताङ :
तारा एयरको जहाज दुर्घटनामा त्यसमा सवार सबैको ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाग्रस्त जहाज प्रत्यक्ष हेरेका स्थानीयले कोही पनि जीवित नभेटेको बताएका हुन ।
स्थानीय एक होटल व्यवसायीले जहाजमा कोही पनि जीवित अवस्थामा नभेटिएको जानकारी दिए । उद्धारमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन कार्य गरिरहेको छ ।
नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार रहेका थिए भने चालक दलका ३ सदस्य पनि जहाजमा थिए ।
तारा एयरको जहाज दुर्घटनामा त्यसमा सवार सबैको ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाग्रस्त जहाज प्रत्यक्ष हेरेका स्थानीयले कोही पनि जीवित नभेटेको बताएका हुन ।स्थानीय एक होटल व्यवसायीले जहाजमा कोही पनि जीवित अवस्थामा नभेटिएको जानकारी दिए । उद्धारमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन कार्य गरिरहेको छ ।नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार रहेका थिए भने चालक दलका ३ सदस्य पनि जहाजमा थिए ।