चितवन : इच्छाकामना ३ को वडा अध्यक्षमा एमालेका नर बहादुर नेपाल विजयी भएका छन ।
राति सम्पन्न मत गणना अनुसार उनले ११ मतान्तरले विजय भएका हुन । उनले ८ सय ६० मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी गठबन्धनका उम्मेदवारले ८ सय ४९ मत ल्याएको थिए ।