×
शुक्रबार, जेठ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ७. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ९. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • १०. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मन्दिरमा किन राखिन्छ कामुक यौन उत्तेजना सहितको आसनका चित्र ?


विभिन्न ऐतिहासिक मन्दिरहरुमा यौनासनका कलात्मक मुर्ति पाइन्छन। धेरैलाई आश्चार्य र कौतुहलतामा राखेका यस्ता मुर्तिहरुको विषेशता भने भिन्दै भएको पाइन्छ।यौन मानव जीवनको अपरिहार्य र सृष्टिनिर्माणको मुलभुत आधार भएपनि हाम्रो समाजले यसलाई गोपनीयता मै राख्न रुचाउँछ। आधुनिक समाज खुल्न नसकेको यौनका कुरामा प्राचीन समयका मन्दिरहरुका भित्तामा कुदिँएको देख्न पाइन्छ।

मन्दिरको टुँडालका तीन भाग छुट्याएर कामुक आशनका मुर्तिहरु कुदिँएको पाइन्छन। मन्दिरको माथिल्लो भागमा रुख र फूलहरु, दोश्रो भागमा देवताका एकल वा जोडीसहितका तस्वीर र तेस्रो भागमा भने गन्र्धभ, यक्ष, रतिक्रिडा, मानिसका रुप तथा जनावरका मुर्ति कुदिँएको पाइन्छ। संस्कृतिविद् तथा इतिहासविद्का अनुसार यस्ता पुरातात्विक मन्दिरहरुमा कुदिँएका यौन आसनका केही अध्यात्मिक, तान्त्रिक र वैज्ञानिक कारण रहेका छन्।

पौराणिक कालमा आधुनिक प्रविधिको नभएका कारण यस्ता कामुक आसनहरु टुँडालमा कुँद्दा चट्याङ् लगाएत प्राकृतिक विपतिबाट मन्दिरलाई जोगाउछ भन्ने मान्यता थियो।

संस्कृतिविद् डाक्टर जगमान गुरुङले यस्ता प्रदर्शन झट्ट हेर्दा अश्लिल जस्तो देखीए पनि यो भित्रि तत्व ज्ञान भएको बताए। उनले भने, ‘प्रकृति भनेको स्त्री तत्व हो। महिला र पुरुष को संभोगबाट सृष्टि निमार्ण हुन्छ। यो सिद्धान्तलाई प्रदर्शन गर्नका लागी यस्ता कलात्मक आकृति निर्माण गरिएको हो।’ यस्ता आसनहरुले मानिसलाई यौन चासो बढाउने र यौन प्रतिको संकोचन हट्ने डाक्टर गुरुङको म भनाइ छ।

यस्तै, संस्कृतिविद् डाक्टर गोविन्द टण्डन भन्छन्, ‘पौराणिक कालमा आधुनिक प्रविधिको नभएका कारण यस्ता कामुक आसनहरु टुँडालमा कुँद्दा चट्याङ् लगाएत प्राकृतिक विपतिबाट मन्दिरलाई जोगाउछ भन्ने मान्यता थियो।

अर्को सामाजिक पक्षबाट हेर्दा धर्म प्रतिको विश्वास र आस्थाको धरोहर मन्दिर भएकाले मानिसहरु मन्दिर जाने हुँदा यौन शिक्षाको चेतना जागृत गराउनु पनि हो।’ यस्ता आकृतिहरु १२ औँ सताब्दीमा तान्त्रीक प्रभावले कुँदिएका हुन् त्यो बेलाको राजाहरुले तन्त्र बिद्यालाई प्रभाबित पार्न कामुक आकृती बनाईको भन्ने ईतिहास रहेको छ।

डाक्टर टण्डनले भने, ‘अर्को सकारात्मक पक्ष भनेको यौन सम्र्पकबाट नै सम्पूर्ण सृष्टि निर्माण हुने भएकाले पबित्र ठाउँमा कामुकताको आसन देखाउँदा मानिसहरुले यौन चाहानालाई गलत धारणा नबनाओस् भनेर खुला र स्वतन्त्र रुपबाट यौन शिक्षा दिने उदेश्य पनि हो।’

  • आसनका चित्र ?
  • कामुक यौन उत्तेजना
  • किन राखिन्छ
  • मन्दिरमा
बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै
इस्लाम धर्मावलम्बी इद–उल–जोहा मनाउँदै
बेंगलुरुलाई पहिलोपटक आईपीएल उपाधि, पञ्जाव ६ रनले पराजित
मुक्तिनाथधाममा पदमार्ग निर्माण
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता
धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

लोकप्रिय

  • १.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.