• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज अन्तरराष्ट्रिय योग दिवस

  • ७. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ८. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

३ फिटे गोपिले भित्र्याए पोखराकी ६ फिट अग्ली यी सुन्दरी (भिडियो सहित)

भनिन्छ मायामा न जात,धर्म,पेशा,उमेर र शारीरिक अवस्था सबै फिक्का हुन्छ । प्रेम सबै कुरा भन्दा माथी हुने गर्दछ ।

उचाइ मात्रै ३ फिट अग्ला भएका नुवा`कोटका गोपि मिजार र उनकी श्रीमती सुनिता परियारको जोडी हेर्दा यस्तो लाग्छ कि उनीहरूलाई भगवानले नै उदाहरणीय जो`डीको रुपमा जुराएर पठाएका हुन् ।
उनको केहि अन्तरबार्ताहरु सामा`जिक संजाला`हरुमा केहि समय अगाडि निकै भा`इ`रल समेत भयका थिए । त्यसपछि उनि कार्यक्रम इन्द्रेणिमा समेत देखीएका थिए ।

उनको इन्द्रेणीमा समेत कार्यक्रम बनाइएको थियो र उक्त कार्यक्रम समेत निकैले रुचाएका थिए । त्यसपछि  गोपिको फेरी अर्को विवाहको कुरा समेत निकैनै चर्चामा देख्न सकिन्छ ।कास्की जिल्ला मादी गाउँपालिकाकी सुनिता परियार र नुवाकोटका गोपी मिजारको बिहे इन्द्रेणी कार्यक्रम मार्फत गरिएको थियो ।

गोपिको एउटा आठ वर्षीय छोरा पनि छन् भने उनलाई पहिलेकी श्री`मती`ले छो`डेर गएकी थिइन् । उनी उचाइमा सानो देखिए तापनी उनको अत्यन्तै सरल तथा मिलनसार स्व`भाव,स`मझ`दारपूर्ण शैलीका कारण उनको शा`री`रिक अवस्था भन्दा पनि भावनात्मक पक्षमा उनी राम्रो देखि`न्छन् ।

उनको पहिलेको श्रीमतीले उनलाई फसाएर मार्न समेत खोजेको उनले बताएका छन् । सम्बन्ध राम्रो नभएपछि अन्ततः उनले आफ्नो सात बर्षीय छोरालाई समेत छोडेर हिँडेकी छिन् । उनकी अहिलेकी श्रीमती सुनिता आफू गोपीको बारेमा सबैथोक थाहा पाएर पनि आएको बताएकी छिन् ।

उनले गोपीको बारेमा बिभिन्न भिडियोहरू समेत हेरेको र उहाँ प्रती माया तथा सहानुभूति जागेका कारण गोपिलाई साथ दिन आएको र जीवनभर साथ दिने पनि बाचा गरेकी छिन् । उनको रुप र उनले दिएको साथ हेर्दा उनले गोपि`लाई निस्वार्थ प्रेम गरिएको प्रष्ट झल्किएको देखिन्छ।

  • ३ फिटे
  • ६ फिट अग्ली
  • गोपिले भित्र्याए
  • पोखराकी
  • यी सुन्दरी
सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज अन्तरराष्ट्रिय योग दिवस

भर्खरै

  • १.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • २.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ३.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ६.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.