• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

अल्ट्रासाउन्ड गर्न कण्डम लिएर आए डाक्टर, महिला चिच्याएपछि मच्चियो हंगामा

काठमाडौं : अल्ट्रासाउन्ड गर्दा डाक्टरले बिरामीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । भारत, उत्तर प्रदेश, आगराको लेडी लोयल अस्पतालमा  एक बिरामीले यस्तो आरोप लगाए । बिरामीका अनुसार अल्ट्रासाउन्ड गर्दा डाक्टरले उनलाई दुर्व्यवहार गरेका थिए ।

त्यसपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरे । बिरामीले डाक्टरविरुद्ध प्रहरी चौकी नाई बजारमा उजुरी दिएका छन् । प्रमुख प्रहरी उपरीक्षकले घटनाको छानबिन गर्न तीन सदस्यीय समिति पनि गठन गरेको जानकारी गराए ।

फतेहपुर सिकरी निवासी २५ वर्षीया महिलाले आफू एक महिनाको गर्भवती भएको बताइन् । लेडी लोयल अस्पतालमा उनी शनिबार औषधि लिन आएकी थिइन् ।

अल्ट्रासाउन्ड गर्ने डाक्टरले शौचालयमा पिसाब गरेर आउनु भनेको महिलाले बताइन् । जब उनी फर्किइन्, डाक्टरले क्याबिन बन्द गरे र महिलालाई भित्री वस्त खोल्न भने । महिलाका अनुसार डाक्टरको हातमा कण्डम पनि थियो ।

यस कुराबाट महिला डराइन्, अल्ट्रासाउन्ड गर्न अस्विकार गरिन् । सो घटनापछि डाक्टर रिसाए, फारम फाल्दै उनले भने, ‘अल्ट्रासाउन्ड नगर्ने भए किन आयौँ ?’ महिलाले यो जानकारी आफ्नी सासूलाई दिइन् ।

लोहामण्डीमा बस्ने भाइलाई बोलाइन् । यो कुरालाई लिएर परिवारमा हंगामा मच्चियो । प्रहरीलाई ११२ नम्बरमा जानकारी गराइयो । प्रहरीले आएर परिवारलाई शान्त गरायो । बिरामीले प्रहरीमा उजुरी दिएकी छन् ।

यस विषयमा आरोपित डाक्टरले पनि आफ्नो बयान दिएका छन् । उनका अनुसार महिला पिसाब रोक्न सकिरहेकी थिइनन् र भ्रूण कम दिनको थियो । पिसाब थैली पूरै भरिएपछि मात्र पाठेघर स्पष्ट देखिन्छ । महिला केही दिनदेखि गर्भवती थिइन् ।

जसकारण पेटबाट अल्ट्रासाउन्ड हुन सकेको थिएन, यस्तो अवस्थामा योनिमार्गबाट ​​अर्को तरिकाले अल्ट्रासाउन्ड गरिन्छ । पिसाब बाहिर नआओस् भनेर बिरामीलाई पिसाब गरेपछि आउन भनियो । कण्डमलाई अल्ट्रासाउन्ड स्क्यानरमा राखिन्छ, जसले गर्दा बिरामीमा भ्रम उत्पन्न भयो ।

प्रमुख अधीक्षक डा पञ्कज कुमारले यो अल्ट्रासाउन्डको एक प्रक्रिया भएको बताए । उनका अनुसार महिला भ्रमको सिकार भइन् । तर, बिरामीको उजुरीका आधारमा आन्तरिक अनुसन्धान पनि भइरहेको छ ।

यसका लागि वरिष्ठ काउन्सिलर डा ज्योत्स्ना भाटिया, बालरोग विशेषज्ञ डा आरके मिश्र र एनेस्थेसियोलोजिस्ट डा बीपी सिंहलाई अनुसन्धानको जिम्मा दिइएको छ । उनीहरुसँग ४८ घण्टाभित्र प्रतिवेदन माग गरिएको छ । प्रतिवेदन प्रशासन र सरकारलाई पठाइनेछ ।

लेडी लोयलले दैनिक ५० देखि ६० गर्भवती महिलाको अल्ट्रासाउन्ड सञ्चालन गर्छ । अस्पतालमा एकजना मात्रै रेडियोलोजिस्ट छन्, जसले गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्छन् ।

अल्ट्रासाउन्ड गर्दा कोठामा महिला कर्मचारी नियुक्त भए पनि उनी पनि घटनास्थलमा थिइनन् । प्रमुख प्रहरी उपरीक्षक महिला कर्मचारीको ड्युटी रहेको बताउँछन्, उनी कसरी उपस्थित भएनन् भनेर पनि प्रश्न उठाइएको छ ।

  • अल्ट्रासाउन्ड गर्न
  • कण्डम लिएर आए
  • डाक्टर
शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.