• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

३६ वर्षका बेहुला ८२ वर्षकी दुलही, यौन जीवनबारे खुलेरै बोल्यो दम्पती


काठमाडौं : एक ३६ वर्षीय पुरुषले ८१ वर्षीया वृद्धासँग बिहे गरेर सबैलाई हैरान बनाएका छन् । ८१ वर्षीया आइरिस जोन्स र ३६ वर्षीय मोहम्मद इब्राहिमको प्रेम चर्चा चुलिएको छ । यो बेलायती जोडी विवाह बन्धनमा बाँधिएको छ ।

 

उनीहरुको जोडी एक अन्तर्वार्ताका लागि पहिलो पटक सँगै ब्रिटिश च्यानल आईटीभीको स्टुडियोमा पुगेको हो । च्यानलको चर्चित शो ‘दिस मर्निङ’ मा दुवैले उमेरको अन्तर र यौन जीवनका बारेमा भएको आलोचनाका सम्बन्धमा धेरै रोचक खुलासा गरेका थिए ।

इजिप्टका मोहम्मद नोभेम्बरअघि आफ्नी श्रीमती आइरिसबाट अलग बस्दै आएका थिए । तर जब मोहम्मदले भिसा पाए र आइरिसलाई भेट्न ढिला गरेनन् । आइरिसले लकडाउन र भिसा नपाएका कारण धेरै समस्या भोग्नुपरेको बताइन् । आइरिसले भनिन्, ‘हामीलाई यसरी बाँच्न गाह्रो थियो । फोनमा कुरा गर्दा वा शुभ प्रभात, शुभरात्री सन्देशमा बोल्दा निकै झ्याउ भइसकेको थियो ।

ऊ कहिले आउला भनेर सोचिरहेकी थिएँ ।’ श्रीमानले बेलायत आउन भिसा पाएको थाहा पाएपछि आफ्नो आँखाबाट आँसु बग्न थालेको आइरिसले बताइन् । उनले भनिन्, ‘म टेस्कोमा थिएँ, घरका लागि फलफूल र तरकारी किन्दै थिएँ । त्यतिबेला मलाई यो कुरा थाहा भयो । मेरा आँखाबाट आँसु झरे । मैले आफ्नो आँसु थाम्न सकिन् ।’

त्यसपछि त्यहाँ उपस्थित एक जनाले सोधे, ‘तपाई सन्चै हुनुहुन्छ?’ मैले जवाफ दिएँ, ‘हो, म धेरै खुसी छु ।’ सोही क्रममा मोहम्मदले भने, ‘म हावामा उडिरहेको छु जस्तो लाग्यो । बेलायत जाने कुरा थाहा पाएपछि सडकमा चर्को स्वरमा चिच्याउन थालेँ । कतिपयले मलाई पागल ठाने । अन्ततः म मेरी श्रीमतीलाई भेट्नतर्फ लागेँ ।’ मोहम्मद बेलायतमा अवतरण गर्नेबित्तिकै विमानस्थलमा दुवैले एकअर्कालाई पहिलोपटक भेटे ।

मोहम्मद र आइरिसको उमेरमा करिब ४५ वर्षको अन्तर छ । यो जोडीले आफ्नो उमेर अन्तरको प्रेमलाई लिएर धेरै आलोचना खेप्नु परेको छ । यसबारेमा मोहम्मदले मानिसहरुले दिने प्रतिक्रिया र आलोचनाका कारण आफूलाई निकै दबाब महसुस भएको बताए । उदाहरणका लागि, केही व्यक्तिहरूले आइरिससँग भएको उनको सम्बन्धलाई कुनै खास उद्देश्यका लागि भएको भन्छन् ।

उनले भने, ‘म बुझाउन सक्दिँन, तर हामी धेरै दबाबमा छौं । म बुझाउन सक्दिँन, आखिर केही मानिसहरूले हामीलाई किन आक्रमण गर्छन् ? म काम गर्दै छु । मसँग व्यवसाय छ । म केही लाभ लिनका लागि आइरिससँग छैन । म आफैंमा धनी मान्छे हुँ । कायरो (इजिप्टको राजधानी) मा मेरो आफ्नै बंगला पनि छ ।’

श्रीमानका पक्षमा बोल्दै आइरिसले घृणा गर्नेहरुको बारेमा भनेकी छिन्, ‘प्रेमले सबैलाई जित्छ ।’ उनले मोहम्मद एकदमै सफा सुघर गर्ने व्यक्ति भएको बताइन् । उनले भनिन्, ‘उनले अहिलेसम्म घरको भुइँमा केही खसालेका छैनन् । उनले मलाई चिया पनि दिन्छन् । अब हामी दुबैले हाम्रो पहिलो क्रिसमस सँगै मनाउने योजना बनाएका छौं ।’

आइरिसका अनुसार उनलाई अझै थाहा छैन, उनको छोरा, साथी वा कुनै आफन्तले उनलाई निम्तो दिन्छन् कि दिदैँनन् । उनले भनिन्, ‘उनीहरू सोच्न सक्छन् कि यो क्रिसमस हामी सँगै मनाउन चाहन्छौं ।’ मोहम्मदले सँधै आइरिससँग रहने योजनामा ​​छन् । आइरिस मोहम्मदसँगको यौन जीवनमा खुसी देखिन्छिन् । आइरिसले पनि प्रेम निर्माणलाई आफ्नो सम्बन्धको महत्वपूर्ण अंग मान्छिन् ।

आइरिस भन्छिन्, ‘मलाई त्यस्तो महसुस नभए पनि मोहम्मद सधैं मलाई सुन्दर भन्छन् । कहिलेकाहीँ हामी एकअर्कालाई मायाले अँगालो हाल्छौं ।’ आइरिस थप्दै भन्छिन्, ‘मोहम्मद अहिले निकै चर्चित भइसकेका छन् । ब्रिस्टलका एक ट्याक्सी चालकले हामीलाई देखेर चिने । जब कसैले मलाई सोध्छ, तिमीले माया कसरी पायौँ ? म यति मात्र भन्छु कि तिमी मायालाई नहेर, मायाले तिमीलाई आफै भेट्टाउनेछ ।’

आइरिसले यसअघि पनि मोहम्मदले पैसाका लागि उनीसँग विवाह गरेको कुरा अस्वीकार गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘मलाई थाहा छ मान्छेहरु सोच्छन् कि म एक वृद्ध महिला हुँ, उसले (मोहम्मद ) ले मेरो फाइदा उठाइरहेको छ ।

तर म त्यति धनी छैन । म कसैले मूर्ख बनाउन सक्ने महिला पनि होइन । उसले मसँग कहिल्यै पैसा मागेन । हामी पनि ५०÷५० खर्च साझा गर्छौं । भिसा पाएपछि उसले मलाई छोडेर जाने डर छैन । म उमाथि मेरो जीवनमा पूर्ण भरोसा गर्छु ।’

  • ३६ वर्षका बेहुला
  • ८२ वर्षकी दुलही
बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
विश्व हाँसो दिवस मानाउँदै
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.