• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

न्याय किनबेचको चलखेल, नायिका र गायिका पल शाहका लागि न्यायाधीशहरुसँग सेटिङमा !

अभिनेता पल शाह प्रकरणमै सामाजिक सञ्जाल मार्फत ब ला’त्कृत गायिकामाथि गरिएको टिप्पणीहरु हेर्दा हामी आफैं समाजमा हुर्केको छौं ग’म्भीर भएर आफैंलाई प्रश्न गर्न पर्ने देखिन्छ ।

अभिनेता राजेश हमाललाई ‘महानायक’को उपाधि दिइँदा हमाल कसरी महानायक भए भनेर प्रश्न गर्नेहरुलाई सामाजिक सञ्जालमार्फत् तथानाम गाली गर्नेहरु नै आज ‘पल दादालाई छँडु’लीले फसाई’ भन्दै र’डाको म’च्चाइरहेका छन् । हाम्रो समाजले सेलीब्रेटी मानेका कलाकारका पनि फ्यान फलोइङका मुख्य आधार अहिले त्यही जमात हो ।

आफ्नो चिटिक्क परेका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरेवापत ‘वाह व्युटिफुल, सो क्युट’ टाइपका कमेन्ट पढेर मख्ख परेका महिला कलाकारहरुले पनि न्या’यका लागि लड्नुपर्छ भनेर हिम्मत जुटाएकी बालिकालाई ‘छँ डुली’ भनेर टिप्पणी गरेको देखेका छन् ।

त्यही टिप्पणी हेरेकाहरुलाई अहिले पल शाहको बिछट्टै माया लागेर आएको छ । उनीहरु यस कुरामा आशावादी छन् । पल शाह सेलीब्रेटी हो ।

कतिपयलाई अचम्म लाग्दो हो, अचम्म नमान्नुस् केही नायिका एवं गायिकाहरु पल शाहको मुक्तिका लागि न्यायधीशहरुसँगको सेटि’ङमा बसिसकेका छन् । नेपाल मात्रै त्यस्तो मुलुक हो जहाँ न्यायधीशको नियत अनुसार न्याय कि’नबेच पनि हुन्छ । त्यही कमजोर दृष्टान्तको आडमा केही ‘सेलीब्रेटी’हरु पल शाहको मुक्तिका लागि जुटेका छन् ।

कुनै पनि समाज सुधार्ने भनेको प्रश्न गर्नेहरुले नै हो । प्रश्न गर्नेहरुलाई कसरी हेरिन्छ त्यसमा पनि भर पर्छ । अहिले हाम्रो राज्य संयन्त्रले प्रश्न गर्नेहरुलाई राम्रो मान्दैन । राज्य सञ्चालनको मियो तीन ठाउँमा छ बुढानीलकण्ठ, खुमलटार र बालकोट । तीनै ठाउँका ‘मुखिया’हरुले प्रश्न गर्नेलाई खराब र आफ्नो कुरा सुनेर ताली पड्काउनेलाई असल देख्छन् । त्यसैको प्रभाव छ नेपाली फिल्म क्षेत्रमा ।

वास्तवमा भन्ने हो भने प्रश्न गर्नेहरु नै समाज सुधारका वास्तविक धरोहर हुन् । समय परिस्थिति अनुसार कहिले काहिँ प्रश्न गर्नेहरुको आवाज मधुरो सुनिन पनि सक्छ । प्रश्न गर्नेहरुले चर्को स्वरमा बोल्नै पर्दैन एकदिन यिनको आवाज यस्तो बेजोड सुनिन्छ । बला’त्कृत गायिकालाई बुझी नबुझी गाली गर्नेहरुले पनि गल्ती गरेको महसुस गर्नेछन् ।

हाम्रै मुलुकको कुरा गरौं न, ०६० सालमा तत्कालिन माओवादी पार्टीसँग दाङको हापुरेमा वार्ता गर्दा संविधानसभामा कुरा नमिलेपछि तत्कालिन सरकारका प्रतिनिधि र वि’द्रोही माओवादी आ–आफ्नो बाटो लागेका थिए । राजा ज्ञानेन्द्रको निकट रहेर गृहमन्त्रायलको जिम्मेवारी सम्हालेका कमल थापाले नचाँहदा नचाँहदै पनि चार वर्षपछि संविधानसभा चुनाव भयो, गणतन्त्र उनले सोचेकै थिएनन् त्यो पनि आयो । अहिले सूर्य चिन्हको बैशाखी चढेर उम्मेदवार हुने तयारीमा छन् ।

अहिलेका भुत्तेहरुलाई त थाहा छैन होला । गोपालप्रसाद रिमालले उहिल्यै ‘आमाको सपना’ शीर्षकमा २०१९ सालमै कबिता लेखेका थिए ।

आमा, त्यो आउँछ र ?
हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।

त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक ह’तियार देख्नेछौ
त्यसैले ऊ अधर्मसित लड्नेछ!

त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आ’गोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।‘

दाम लिएर वा पलको हितैषी कुनै नायिका वा गायिकाको आतिथ्य सेवा ग्रहण गरेर कुनै न्यायधीशले पल शाहलाई उन्मुक्ति दिए भने आश्चर्य नमाने हुन्छ । तर, कवि रिमालले भनेजस्तै बिकृतिका पक्षमा लाग्नेहरु एकदिन यसरी पछारिनेछन् ।

ती आफ्नै खुट्टामा कहिल्यै उभिन सक्ने छैनन् । अनि पीडित गायिका, नायिकाहरु एक स्वरमा नारा लगाउँदै गर्जिनेछन् । ठ्वास्स गन्हाएका दर्जनौ वरिष्ठ कलाकारविरु’द्ध एकमुष्ठ उजु’री पर्नेछ र सबै मिडियाको मुख्य समाचारमा तिनै पाका कलाकारको तस्विर फेरि एकपटक आँखामा टिपेक्स लगाएर छापिने छ । राजधानी दैनिकबाट ।

  • चलखेल
  • नायिका र गायिका
  • न्याय किनबेच
  • न्यायाधीशहरु
  • पल शाह
  • सेटिङ !
सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

भर्खरै

  • १.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • २.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ३.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४.
    यस्तो छ आजको मौसम

  • ५.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ८.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.