• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अंग काटेर राक्षस वनेका एक मानिस

काठमाडौं : एक व्यक्तिले आफ्नो शरीरमा धेरै प्रयोग गरिसकेका छन्, जसकारण उनी मानिस भएर पनि राक्षसजस्तै देखिन्छन् ।

यी व्यक्तिले हालै आफ्नो कान पनि काटेका छन् । अब यी व्यक्तिले किन यस्तो गर्छन् भन्ने कुरा जानेर तपाईं हैरान पर्नु हुनेछ ।

वास्तवमा ति व्यक्तिले कोरोना प्रोटोकल अन्तर्गत मास्क लगाउनु पर्ने अनिवार्यता सकिएको भन्दै कान काटेका हुन् । मास्क लगाउनुपर्ने काध्यता हटेसँगै खुशी भएर कान काटिदिएका हुन् ।

ती व्यक्ति पेशाले ट्याटु कलाकार हुन् । यदि कसैले एकचोटि यी मान्छेको अनुहार देख्यो भने डराउछ । उनको नाम माइकल फारो डो प्राडो हो, उनी ब्राजिलका हुन्। उनले आफ्नो शरीरमा दर्जनौं ट्याटु बनाइसकेका छन् ।

ट्याटु मात्र होइन, शरीरमा धेरै ठाउँमा छेड्ने काम पनि गरिएको छ । उनले राक्षस जस्तै देखिन दाँत पनि आफू अनुकूल बनाएर जडान गरेका छन् ।

उनको नयाँ तस्विर रेडिटमा भाइरल भएको छ, उनी बिना कान देखिएका छन् । उनको यो तस्विर देखेर धेरैले आश्चर्य व्यक्त गरेका छन् । योसँगै धेरैले उनको खिल्ली पनि उडाएका छन् ।

कतिपयले भनेका छन्, ‘आशा छ यस पटक उनलाई क्रिसमसमा कसैले एयरपड वा इयरबड उपहार दिने छैनन् ।’ अर्का एक व्यक्तिले पनि लेखेका छन्, ‘मैले यो बुझिनँ, मान्छेले आफ्नो शरीरमा यति धेरै तलमाथि कसरी गर्न सक्छ ?’

माइकल जहिले पनि सडकबाट गुज्रिन्छन्, मानिसहरूले उनलाई अचम्मका साथ देख्छन् । त्यही कारणले गर्दा मानिसहरुले उनको उपनाम ‘मानविय राक्षस’ राखेका छन् ।

माइकल भन्छन, ‘मलाई लाग्छ राक्षसको तस्विर सुन्दर हुनेछ ।’ माइकलको यो रूप अलि भिन्नै खालको भए पनि परिवार र उनका साथीहरूले सधैं साथ दिने गर्छन्।

  • अंग काटेर
  • एक मानिस
  • राक्षस वनेका
आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
विश्व हाँसो दिवस मानाउँदै
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.