• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन २३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • २. आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ४. आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ५. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

मेची महाकाली बुहारी संयुक्त आवाज र लायन्सको सयुंक्त पहल, ५ बिद्यालयलाइ शैक्षिक सामग्री वितरण

पर्वत : मेची महाकाली बुहारी संयुक्त आवाज काठमाण्डौं शाखा र लायन्स क्लब अफ निर्जलाको सयुंक्त पहलमा पर्वतका ५ बिद्यालयलाइ कम्प्युटर तथा प्रिन्टर र स्क्यानर शुक्रबार एक कार्यक्रमको आयोजना गरेर हस्तान्त्रण गरिएको छ।

कुश्मा नगरपालिकाको शार्वजनिक माःबि ग्यादीमा २ थान कम्प्युटर, मंगलोदय माःबि चुवामा ४ थान कम्प्युटर ,समता स्कुल खरेहामा पिन्टर र स्क्यानर १,१ थान,फलेवास नगरपालिकाको थापाठाना माःबिमा २ थान कम्प्युटर, बिहादी गाँउपालिकाको शिला माबिमा ४ थान कम्प्युटर,१२ थान कम्प्युटर र १,१ थान प्रिन्टर र स्क्यानर हस्तान्त्रण गरिएको हो ।

उक्त कार्यक्रममा मेची महाकाली बुहारी सयुंक्र आवाज काठमाण्डौंका संयोजक अन्जिला श्रेष्ठले ४८जिल्लामा यस संस्थाको जिल्ला गठन भैसकेको र पर्वत जिल्लामा पनि सोनाम बेगमको अध्यक्षतामा जिल्ला समिति गठन भेसकेको जानकारी दिनु भयो।

संस्थाको उद्देश्य माथि प्रकाश पार्दै श्रेष्ठले मेची महाकाली संयुक्त आवाजले बालबालिकाको क्षेत्रमा धेरै काम गर्दै आयको उल्लेख गदै बिद्यार्थीहरु पढ्नबाट बञ्चित नहुन भन्ने उद्देश्यले गा्रमीण क्षेत्रका बालबालिकामा पनि प्रबिधि मैत्री गुणस्तरीय शिक्षालाइ जोड् दिनको लागि पर्वतका ५ बिद्यालयमा कम्प्युटर हस्तान्त्रण गरेको बताउनुभयो।

उक्त कार्यक्रममा लायन्स क्लबका को चिफ एर्डभाइृजर बसन्त कुमार कर्माचार्यले मेची महाकाली संयुक्त आवाज र लायन्स क्लबको यो अभियानले प्रचार प्रसारमा ठुलो टेवा पुग्ने र बुहारीको मात्र आवाज नबोलेर सबै पिडित देखि सबै खालका समस्यासंगको सहकार्य गर्दै आएको बताउदै पर्वतमा पनि सेवा गर्ने उद्देश्य बोकेर आउनु ठुलो कुरा भयको बताउदै धन्यवाद व्यक्त गर्नुभयो।

यस अभियानले सरकारले सुरु गरेको इसिडि कक्षा सञ्चालनमा समेत सहयोग गरेको बताउनु भयो। उक्त कार्यक्रममा लायन्स गायत्री जोशी, मान सिङ भण्डारी पर्वतका ५ वटा बिद्यालयका शिक्षक बिद्यार्थी समाज सेवी लगायतको उपस्थिति रहेको कार्यक्रममा आगामी दिनमा पनि पर्वतका अन्य बिद्यालयमा सहयोग गर्ने बाइएको छ।

  • ५ बिद्यालयलाइ
  • वितरण
  • शैक्षिक सामग्री
शनिबार, चैत २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन
अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

लोकप्रिय

  • १.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • २.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ४.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.

  • ७.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ८.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.