• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

यौन जीवन रोमाञ्चक वनाउन श्रीमान श्रीमतीले थाहा पाउनुपर्ने कुराहरु


काठमाडौं : कुनै पनि व्यक्तिको शारीरिक रुपान्तरणको लागि तपाईंको कामुकताले ठूलो भूमिका खेलेको हुन्छ । हर्माेनको स्तरमा आउने गिरावटले न्यूरोलोजिकल र परिसञ्चरणको काममा ठूलो असर गर्ने गर्छ । जसले गर्दा योनीको दुखाइ जस्ता यौन समस्याहरु निम्तिने गर्छ । यस्ता शारीरिक परिवर्तनहरूको अक्सर मतलब यो हो कि युवाहरु यौन सन्तुष्टिको अभाव वा यौन सम्बन्धी कुनै समस्याका कारण आफूमा केही अपुग भएको महसुस गर्छन् । तर परिपक्व यौनको लागि आत्मविश्वास, भावनात्मकताको विकास आदिको भूमिका ठूलो हुन्छ । त्यसैले सही यौन क्रियाकलापको लागि केही व्यवहारगत पक्षलाई हामीले ध्यान दिनुपर्ने हुन्छ ।

१. यौन शिक्षा

उत्कृष्ट र आनन्ददायक यौन सम्बन्धका लागि यौन शिक्षाको ज्ञान हुन जरुरी छ । यसले हामीमा रहेको यौन सम्बन्धी भ्रम चिर्न र यौनलाई आयमिक रुपमा बुझ्न सहयोग गर्छ । सुरक्षित यौन सम्पर्क कसरी गर्ने, यौनजन्य संक्रमणबाट कसरी बच्ने भन्ने कुरा जान्नुपर्छ । सुरक्षित, संयमित यौन क्रियाकलापका लागि आवश्यक जानकारी सहितका पुस्तक एवं जानकारी मूलक सामाग्री जताततै उपलब्ध हुन्छन् । दम्पतीले यौन, यौनाङ्ग आदिको बारेमा राम्रो ज्ञान राख्नुपर्छ ।

२. आफैँलाई समय दिनुहोस्

तपाईंको उमेरसँगै तपाईंको यौन प्रतिक्रिया पनि बिस्तारै कम हुँदै जान्छ । त्यसैले यहाँहरूले उमेरमा नै पर्याप्त समय दिनुपर्छ । जब तपाईंको यौन प्रतिक्रियाहरु ढिलो सुरु हुन्छ । तब तपाईं आफ्ना पार्टनरको साथमा एक शान्त एवं आरामदायक र रोकावट मुक्त ठाउँ खोजेर यौनक्रिडामा रमाउन सक्नुहुन्छ ।

३. योनी सुख्खा हुन नदिनु

प्रायः योनि सुख्खा भयो भने यौन सम्पर्कमा कठिनाइ हुने गर्छ । यस्तो अवस्थामा यौनक्रियामा रमाइलोभन्दा पनि पीडा बढी हुन सक्छ । त्यसैले योनीलाई सुख्खा हुन नदिनको लागि पहिले योन सम्पर्कभन्दा पहिले फोर प्लेको माध्यमबाट योनीलाई सुख्खा हुन दिनु हुँदैन ।

४. आफ्नो शारीरिक तन्दुरुस्ती कायम राख्नु

यौन सम्पर्कको लागि शारीरिक तन्दुरुस्ती पनि आवश्यक हुन्छ । यदि तपाईं तनाव र पीडामा हुनुहुन्छ भने यसले तपाईंको यौन जीवनमा खुसी ल्याउन नसक्ने हुन सक्छ । त्यसैले तपाईंले आफूलाई सबैभन्दा पहिले थकान रहित महसुस गर्नुपर्ने हुन सक्छ ।

५. स्पर्शको अभ्यास

यौन सम्पर्कलाई झनै आकर्षक र रोमान्चक बनाउनको लागि सबैभन्दा पहिले एकले अर्कालाई कामुक पाराले स्पर्श गर्ने अभ्यास गर्न सक्नुहुन्छ ।

६. विभिन्न पोजिसनको अभ्यास

यौन सम्पर्कको समयमा विभिन्न यौन पोजिसनको बारेमा पनि जान्नु पर्छ । एउटै पोजिसनमा यौन सम्पर्क राख्दा यौन जीवन त्यति खुसी युक्त हुँदैन । त्यसैले यौन सम्पर्क अघि विभिन्न पोजिसनको ज्ञान हुनु जरुरी छ ।

७. तपाईंको प्रेम र कल्पना सुनाउनुहोस्

यौन सम्पर्कको लागि सबैभन्दा पहिले पार्टनरहरूबीचको कल्पना र प्रेमलाई एक अर्कामा अभिव्यक्त गर्ने कोसिस गर्नुहोस् । जसले मुड अफ भएकालाई पनि मुडमा ल्याउन सकिन्छ ।

८. आनन्द महसुस गर्नुहोस्

शारीरिक थकान मात्रै होइन । तपाईंले रमाइलो यौन जीवनको लागि मानसिक रूपमा पनि आनन्द महसुस गर्नुपर्छ । त्यसैले सबैभन्दा पहिले आनन्द महसुस गर्ने कोसिस गर्नुपर्छ ।

९. एक अर्कालाई तरंगित बनाउने कोसिस गर्नुहोस्

विशेषगरी यौनक्रियामा महिलाहरूमा बढी कम्पनयुक्त क्षमता बढी हुन्छ । पुरुषहरूमा कम्पन उत्पन्न गराएर यौन क्रियाकलापमा सहभागी गराउनु आवश्यक देखिन्छ ।

१०. हार नमान्नुहोस्

यदि तपाईंको कुनै पनि प्रयासबाट पनि यौन सम्पर्कमा सन्तुष्टि मिल्दैन भने पनि हार नखानुहोस् । यसको लागि यौन समस्याको कारण कारण निर्धारण गरेर त्यसको प्रभावकारी उपचार खोज्न सकिन्छ । त्यसैले कहिलै पनि हार मान्नु हुन्न ।

 

  • १० कुरा
  • थाहा पाउनुपर्ने
  • यौन जीवन
  • रोमाञ्चक
  • श्रीमान श्रीमतीले
मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.