• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, माघ ०९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

मानिसको आयु बढाउन सकिने सम्भावना बलियो हुँदै


दशकौंदेखि वैज्ञानिकहरू मानव शरीरलाई बुढ्यौली हुनबाट रोक्ने उपायको खोजीमा लागिरहेका छन् । केही वैज्ञानिकहरू मानिसको बितेको जीवन कहिल्यै फर्काउन नसकिने बताउँछन् । तर, केहीले भने आगामी २० वर्षभित्रमा बुढ्यौली रोक्ने उपाय पत्ता लगाइसक्ने दाबी गर्छन् ।

यस्तो दाबी साहसिक देखिन सक्छ । तर बुढ्यौली रोक्ने एउटा नयाँ सप्लिमेन्टले वैज्ञानिकहरूले सोचिए भन्दा पहिलै लक्ष्य हासिल गर्न सक्ने देखिएको छ । बेलोर कलेज अफ मेडिसिनका मेडिसिन-एन्डोक्रिनोलोजीका सहायक प्राध्यापक डा. राजागोपाल विश्वनाथ शेखरले ’माइटोकोन्ड्रिया’ले बुढ्यौलीलाई मन्द पार्न महत्वपूणर् भूमिका निभाउनसक्ने बताएका छन् । डा. शेखर बुढ्यौलीविरुद्धको नयाँ सप्लिमेन्ट अध्ययनका वरिष्ठ लेखक हुन् । त्यो सप्लिमेन्टले मुसाको आयु चौबिस प्रतिशतले बढाउन मद्धत पुर्‍याएको छ ।

डा. शेखर भन्छन्, ‘बुढ्यौली बढ्नु पछाडि दुईवटा मुलभूत त्रुटि छन् । पहिलो हाम्रो शरीरको माइटोकोन्ड्रिया निष्कृय हुनु हो । अर्को हो, आक्सिडेटिभ तनाव बढ्नु । बढ्दो चिन्ता वा तनावले मानव शरीरका माइटोकोन्ड्रियालगायत कोषहरूका अन्य भागलाई पनि हानि पुर्‍याउँछ।’

डा. शेखर र उनका सहकर्मीहरूले परीक्षण गरेको बुढ्यौली रोक्ने सप्लिमेन्टले शरीरमा ग्लुटाथाइयोन घटाएर यी समस्याहरू रोकेको पाइएको छ । ग्लुटाथाइयोन कोषहरूमा पाइने प्राकृतिक एन्टिअक्सिडेन्ट हो । यो एन्टिअक्सिडेनटले शरीरलाई अक्सिडेटिभ तनावलगायत पारो र अन्य विषाक्त धातुहरूबाट जोगाउने गर्दछ ।

उमेर बढ्दै जाँदा मानव शरीरमा ग्लुटाथाइयोनको मात्र घट्दै जान्छ । त्यस्तो अवस्थामा हाम्रो शरीरले थप अक्सिडेटिभ तनाव महसुस गर्छ भने माइट्रोकोन्ड्रियाले पनि राम्ररी काम गर्न छोड्छ । त्यसैले उमेर चढ्दै जाँदा हाम्रो शरीर बाँच्नका लागि आवश्यक गम्भीर श्रोतहरू बनाउन कम सक्षम हुन्छ । त्यसपछि हाम्रो शरीरले साइड इफेक्टहरू महसुस गर्न थाल्छ । तिनीहरू नै बुढ्यौलीका सामान्य लक्षण बन्छन् ।

यस अध्ययनको उद्देश्य नै हामी बुढो हुँदा पनि शरीरलाई ती स्रोतहरू बनाउन दिइरहनु हो । डा. शेखर र उनका सहकर्मीहरूले ‘ग्लाइन्याक’ नामक सप्लिमेन्ट प्रयोग गरेर मुसाहरूको ग्लुटाथाइयोन त्रुटिमा सुधार ल्याएर तिनीहरूको आयु बढाउन सफल भएका छन् ।

ग्लाइन्याक एक प्रकारको एमिनो एसिड ’ग्लाइसिन’ र औषधि एन-एसिटिरस्टिइनको मिश्रण हो । तर डा. शेखरले ग्लाइन्याकलाई मानवका लागि बुढ्यौली रोक्न प्रयोग गरिनुअघि यसको अझै धेरै परीक्षण गर्न बाँकी नै रहेको बताएका छन् । बीजीआरबाट

  • आयु बढाउन
  • बलियो हुँदै
  • मानिसको
  • सकिने सम्भावना
मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

लोकप्रिय

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.