• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

महिलाको गुप्ताङ्गभित्र सिसाको ग्लासको ठूलो टुक्रा फेला, चिकित्सकहरु सबै हैरान

काठमाडौं : उत्तरी अफ्रिकी मुलुक ट्यूनीसियाकी एक महिलाको गुप्ताङ्गमा सिसाको ग्लासको ठूलो टुक्रा फेला परेपछि सबै हैरान भएका हुन्।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार ४५ वर्षीया ती महिलालाई गुप्ताङ्गमा अचानक दुखाई बढेपछि अस्पताल भर्ना गरियो ।

चिकित्सकहरुले उनको शल्यक्रियापछि गुप्ताङ्गमा सिसाको ग्लासको ठूलो टुक्रा फेला पारेका हुन् । उनको गुप्ताङ्गमा ४ वर्षदेखि सिसाको ग्लास अड्किएको बताइएको छ । यो देखेर चिकित्सकहरु पनि अचम्ममा छन् ।

समाचार अनुसार ती महिलाको गुप्ताङ्गमा सधैंजसो सामान्य दुखाइ हुन्थ्यो । त्यसकारण उनी पटक–पटक शौचालय जानु पर्थ्यो ।

ति महिला पिसावमा कुनै खराबी भएको सोच्थिन् । तर दुखाइ अचानक बढेपछि उनी अस्पताल गइन् । चिकित्सकहरुले उनको स्वास्थ्य जाँचपछि पिसावमा कुनै समस्या नभएको बताए ।

उनको शरीरमा ८ सेन्टीमिटर चौडाइ भएको ब्लाडर स्टोन अर्थात मुत्राशयमा ढुङ्गा फेला पर्यो । जानकारी अनुसार त्यो ब्लाडर स्टोन नै सिसाको ग्लासको टुक्रा हो ।

त्यो सिसाको टुक्रा ती महिलाको गुप्ताङ्गबाट पिसाब थैलीसम्म पुगेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए ।

ती महिलाले केही वर्ष पहिले आफ्नो यौन प्यास मेटाउन सिसाको गिलासलाई सेक्स टोयको रुपमा प्रयोग गरेकी थिइन् । त्योबेला नै उनको गुप्ताङ्गमा सिसाको टुक्रा अड्किएको जनइएको छ ।

यद्यपी ती महिलाको शल्यक्रिया गर्ने हबिब बोर्गुइबा अस्पतालले भने यसबारे केही बताएको छैन । महिलाको सफल शल्यक्रिया पश्चात उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ ।

  • गुप्ताङ्ग
  • ठूलो टुक्रा
  • फेला
  • महिला
  • सिसा ग्लास
बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.