• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

नेपाल नेत्र ज्योति संघद्धारा दुइ दिने निशुल्क आंखा शिविर सञ्चालन , एकैदिन लिटिल फ्लावर स्कुलका ११सय को आंँखा परीक्षण


चितवन : नेपाल नेत्र ज्योति संघद्धारा सञ्चालित भरतपुर आंँखा अस्पतालले नारायणगढको लिटिल फ्लावर स्कुलमा निशुल्क आांखा शिविर परीक्षण शुरु गरेको छ । मंगलबारबाट दुई दिनसम्म चल्ने यो शिविरमा आज ११सय विद्यार्थीको आंँखा परीक्षण गरिएको हो । परीक्षण गरिएका विद्यार्थी मध्ये ५९ जना विद्यार्थीको दृष्टि कमजोर पाईएको अस्पतालका स्वास्थ्य प्राविधिक संयोजक सुवास सापकोटाले जानकारी दिनु भयो । बांँकी १३ सय विद्यार्थीको आंँखा परीक्षणलाई बुधबार निरन्तरता दिईनेछ । दृष्टि कमजोर भएका विद्यार्थीलाई अस्पतालले निशुल्क चश्मा समेत वितरण गरिने सापकोटाले बताउनु भयो । पछिल्लो समय शहरिया बालबालिकाहरुमा दृष्टि कमजोर बढ्दै गएकोले विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।
विद्यार्थीले अधिकांश समय मोबाइल, ल्यापटप तथा टिभी हेर्ने गरेका कारण पनि यो समस्या बढी देखिएको सापकोटाको भनाई छ ।
विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गर्नु अपरिहार्य रहेको भन्दै स्कुलका प्रबन्धक गोविन्द पौडेलले यसले विद्यार्थीहरुको पढाई लेखाईमा सहज पुग्ने बताउनु भयो । अस्पतालले लिटिल फ्लावर स्कुललाई नै छनौट गरेकोमा अस्पतालप्रति पौडेलले कृतज्ञता व्यक्त गर्नुभयो ।
अस्पतालले चितवनमात्र नभई देशका विभिन्न समुदाय, शैक्षिक संस्था तथा अन्य सामाजिक संस्थाहरुमा पनि निशुल्क आंखा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । मानिसको अंग मध्ये महत्वपूर्ण अंगको रुपमा आंँखा भएकोले समाजमा सचेतना ल्याउनुका साथै आंँखामा हुने समस्यालाई न्यूनिकरण गर्न अस्पतालले निशुल्क शिविरलाई निरन्तरता दिदै आएको अस्पतालका प्रवक्ता रमेश घिमिरेले बताउनु भयो । उहांँका अनुसार बालबालिका, बृद्धबृदा लगायत किशोर र वयस्कलाई समेत आंँखामा विभिन्न समस्या देखिने क्रम बढ्दो छ ।


मंगलबार स्कुलमा गरिएको आंँखा परीक्षण अस्पतालका सुवास सापकोटा , प्रिंयंसा आचार्य, सोहिल अली, आनन्द यादव, पिंकी शाह, र सुधा अर्यालको टोलीले आंँखा परीक्षण गरेको हो । बुधबार पनि यही टोृलीले निशुल्क आंँखा परीक्षण गरिने सापकोटाले जानकारी दिनुभयो ।

  • ११सय जना
  • आँखा
  • निशुल्क
  • परीक्षण
  • भरतपुर आंँखा अस्पताल
  • लिटिल फ्लावर स्कुल
बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.