• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ५. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

भिजिट भिसामा खाडी मुलुक जान वार्षिक ५ लाख आम्दानी हुनुपर्ने

काठमाडौं : अब भिजिट भिसामा खाडी मुलुक जान कम्तीमा ५ लाख रुपैयाँ आम्दानी हुनुपर्ने भएको छ । गृहसचिव टेकनारायण पाण्डेले भिजिट भिसासम्बन्धी मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गर्न बनाइएको कार्यदलको प्रतिवेदनको आधारमा यो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयको शान्ति, सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेल नेतृत्वको समितिले भिजिट भिसामा जान १० लाख आय देखाउनुपर्ने भनेको थियो । तर १० लाख आय अव्यवहारिक भएको भन्दै आलोचना भएपछि मन्त्रालयले ५ लाख रुपैयाँ करयोग्य आय देखाए पुग्ने निर्णय गरेको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार कार्यविधि तयार भएर कार्यान्वयनमा आउनुअघिका लागि मात्र यो व्यवस्था लागू गर्न सचिवस्तरबाट निर्णय गरिएको हो । भिजिट भिसामा जान दुई वर्षभन्दा बढी विदेशमा बसेको अभिलेखबाट प्रमाणित हुनुपर्ने सर्त राखिएको छ । साथै, खाडी मुलुकको हकमा कम्तीमा दुई पटक र खाडी मुलुकभन्दा बाहिर एक पटक विदेश यात्रा गरेको हुनुपर्ने पनि भनिएको छ ।

भिजिट भिसामा जान कम्तीमा कक्षा १२ को औपचारिक शिक्षा वा सो सरहको प्राविधिक ज्ञान सीप लिएको हुनुपर्ने भनिएको छ । ‘आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति एकाघरका आमाबाबु, सासु ससुरा, छोराछोरी, श्रीमान्–श्रीमती हुनुपर्छ’ नयाँ मापदण्डमा भनिएको छ ।

ट्राभल एजेन्सीको घोषित टूर–प्याकेजमा जानेका लागि निर्धारित भ्रमण कार्यक्रम सकिएपछि फर्काउने प्रतिबद्धता र जिम्मेवारी स्वःघोषणा गरेको हुनुपर्ने भनिएको छ । त्यसमा पनि खाडी मलुक र मलेसियाको हकमा अध्यागमन विभागको पूर्वस्वीकृति आवश्यक पर्ने भनिएको छ ।

‘औद्योगिक तथा व्यवसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरु पनि जान पाउने छन्’ मापदण्डमा भनिएको छ, ‘वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धनका लागि म्यानपावर व्यवसायीहरु पनि जान पाउनेछन् ।’ उनीहरुले एकाघरका आमाबाबु, सासु ससुरा, छोराछोरी र श्रीमान् श्रीमतीलाई पनि लैजान पाउने छन् ।

खाडी मुलुक, मलेसिया, अफ्रिकी मुलक र जोखिम भएका ठाउँमा भ्रमणमा जाने खेलाडी तथा कलाकारको हकमा आयोजकबाट प्राप्त आधिकारिक निमन्त्रणा वा प्रायोजनको पत्र हुनुपर्ने भनिएको छ । साथै, आयोजकको आमन्त्रण तथा प्रायोजन सम्बन्धी कागजात वेवसाइट/अनलाइन रुजु हुनुपर्ने भनिएको छ ।

‘अथवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट प्रमाणित, सिफारिस भएको हुनुपर्नेछ’ मापदण्डमा भनिएको छ, ‘यसरी समूह वा व्यक्तिगत रुपमा भ्रमणमा जाने विषयमा सिफारिस गर्दा सिफारिस गर्ने निकाय जिम्मेवार हुनेछ ।’

  • ५ लाख
  • आम्दानी
  • खाडी मुलुक
  • जान
  • भिजिट
  • भिसामा
  • वार्षिक
  • हुनुपर्ने
शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित
भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ५.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

भर्खरै

  • १.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • २.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ४.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ५.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.