काठमाडौ : टिभी सिरियल बालवीरमा भयंकर परीको भूमिकाबाट चर्चा कमाएकी अभिनेत्री शमा सिकन्दर पछिल्लो समय अति बोल्ड अवतारमा उत्रिएकी छिन् ।
शारीरिक बनावटका कारण उनी खुबै चर्चामा छिन् ।
अति आकर्षक शरीरले उनलाई साथ दिएको छ । अभिनय मात्र होइन बोल्डनेसका कारण पनि उनी चर्चामा रहिरहन्छिन् ।
उनले सामाजिक सञ्जालमा निकै बोल्ड फोटोहरु पोस्ट गरिरहेकी हुन्छिन् । यस्तैमा पछिल्लो समय शमाले निकै बोल्ड फोटोहरु शेयर गरेकी छिन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका यी तस्विरहरु तपाईका लागि यहाँ सेयर गर्छौ । आफ्नो पछिल्लो पोस्टमा शमा बिकिनीमा सेक्सी पोजमा देखिएकी छन्।