काठमाडौ : बलिउडका केही नायिकाहरु आफ्नो फिगरका कारण असाध्यै चर्चित छन्।
नेचुरल होस् या सर्जरी गरिएकै किन नहोस् उनीहरूको चर्चा निकै छ ।
बलिउडमा केहि यस्ता अभिनेत्रीहरु छन् जसले बिना कुनै सर्जरी प्राकृतिक रुपमै ठूला र आकर्षक बक्षस्थल पाएका छन्।
यी नायिकाहरुले आकर्षक बक्षस्थल कारण लाखौँ मानिसहरुलाई आकर्षित गर्न सफल छन्।
यी अभिनेत्रीहरुलाई ठूला स्तन भएकै कारण फ्यानहरुले मन पराउने गर्छन्।
आज हामी अभिनेत्रीहरुका बारेमा जानकारी दिन जाँदैछौं निकै आकर्षक र ठूला बक्षस्थलका कारण चर्चामा छन् । जसले अभिनयका कारण भन्दा पनि शारिरी बनावट र वक्षस्थलका कारण चर्चित छन् ।
सनी लियोनी
पोर्न स्टार हुँदै बलिउडमा प्रवेश गरेकी सनी लियोनीको फिगर मन नपराउने पुरुष सायद कमै होलान्। सन्नीका स्तन पनि बिना कुनै सर्जरी नै ठूला र आकर्षक पनि रहेका छन्। उनको फिगर देखेर युवाहरु भुतुक्कै हुन्छन् ।
मल्लिका शेरावत
आफ्नो हट फिगरबाट बलिउडमा चर्चित छिन् मल्लिका सेरावत। उनले हर कोही पुरुषलाई पनि आफूतर्फ आकर्षित गर्न सक्ने खुबी राख्छिन्।
आयशा टाकिया
आयिशा बलिउडमा त्यति धेरै जम्न त सकिनन् यद्यपी उनको फिगरको आज पनि चर्चा हुने गर्छ। आयशा पनि बलिउडमा ठूला र आकर्षक स्तनका कारण चर्चित छिन्।
कायनात अरोडा
कायनात सधै आफ्नो बोल्ड आवतारका कारण चर्चामा आउने गर्छन्। कायनात २०१५ देखि कुनै पनि फिल्ममा नआएकी भए पनि उनको चर्चाको भने कुनै पनि कमि छैन। कायनातका ठूला र निकै आकर्षक स्तन हेर्नकै लागि पनि पुरुष फ्यानहरु हलसम्म जाने गर्छन्।
पूनम पाण्डे
हट र बोल्ड फोटो सुटका कारण चर्चामा आइरहेने अर्की मोडल तथा नायिका पुनम पाण्डे पनि ठूला बक्षस्थलकै कारण चर्चित छन्। उनका इन्स्टाग्राममा पनि थुप्रै फ्लोअर्सहरु रहेका छन्।
जरीन खान
सलमान खानको फिल्म वीरबाट बलिउडमा डेब्यू गरेकी अभिनेती जरिन आफ्नो सुन्दरताका कारण बलिउडमा चर्चित छिन्। त्यसमाथी पनि उनका आकर्षक बक्षस्थलका कारण धेरै फ्यानहरु फिदा हुने गरेका छन्।