• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

सिलौटामा पिसिएको मसलाको प्रयोगले हुने फाईदा

वर्तमान समयमा हाम्रो भान्सामा  सिलौटोको प्रयोग हराउँदै गएको छ । आधुनिक विद्युतीय उपकरण मिक्स्चरको प्रयोग वढ्दै गएको छ । । सिलौटोदेखि मिक्स्चरसम्मको प्रभावलाइ हेर्ने हो भने हामी सिलौटालाइ कैयौ उपयोगी अनि महत्वपूर्ण पाउछौ जसले स्वास्थ्यमा पनि विशेष भुमिका खेलेको हुन्छ । तर यता मिक्स्चर प्रयोग चाहि समयको वचत कम परिश्रमका लागी मात्र गरिन्छ ।

तसर्थ के के छन् त सिलौटोमा मसला पिस्नुको फाइदाहरु केही प्रस्तुत गरिएका छन्

सिलौटोमा पिसेको मसलाको विशेषता भनेको यसले ताप उत्पन्न गर्दैन। धेरैजसो मसला गर्मी हुन्छन् भन्ने गुनासो आउने गरेको छ । कुनै मसला स्वभावैले गर्मी हुन्छन् भने केही मिक्सरमा पिसिएकाले गर्मी हुने गर्छन् । यस्तो अवस्थामा यदि सिलौटोमा पिसियो भने यसले शरीरमा गर्मी उत्पन्न गर्दैनँ ।

भोक जगाउछ

जसलाई भोक नलाग्ने समस्या छ, उनीहरुका लागि सिलौटोमा पिसेको मसला र अचार राम्रो हुन्छ । सिलौटामा पिसिएको मसलाको बास्ना पनि मिठो आउँछ । यो सुगन्ध नाकको माध्यमबाट दिमाग सम्म पुग्छ र खाने इच्छा र भोक जगाउँछ । तर मिक्सरमा पिसिएको मसला यस्तो हुदैन।

स्वाद बढाउँछ

सिलौटोमा पिसिएको मसला विशेष हुन्छ र यसको स्वाद पनि फेरिँदैन । जब यो मसला तरकारीमा हालिन्छ यसले स्वादसमेत बढाउँछ । मिक्सरको ब्लेडका कारण मसलाको स्वाद बदलिन्छ । ग्राइन्डरमा पिसिएको लसुनको स्वादमा धेरैजसो कडापन पाइन्छ ।

हातको कसरत

सिलौटोमा मसला पिस्दा हातको राम्रो व्यायाम हुने गर्छ । यसैगरी मसला वा अचार पिस्दा जुन आसनमा बसिन्छ, यसबाट राम्रै व्यायाम हुन्छ । यसबाट पेटमा दबाब बन्छ र पेट भित्रतर्फ पस्छ । सिलौटोमा नियमित रुपमा मसला पिस्ने हो भने पेट र जाँघको आसपासको बोसो कम हुन जान्छ । अब निर्णय गर्ने पालो तपाईको, मसला मिक्सचरमा पिस्ने कि सिलौटोमा ।

  • पिसिएको
  • प्रयोगले
  • फाईदा
  • मसलाको
  • सिलौटामा
बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.