• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

यात्रुलाई कुखुराको भाडा नदिइ वसवाट ओर्लिन नदिएपछि‘

काठमाडौं : बसमा यात्रा गर्दा भाडा तिर्नुपर्छ । तपाईले पनि टिकट काटेर बसमा यात्रा गर्नुभएको होला तर भारत, तेलंगानामा एउटा यस्तो घटना घट्यो कि सबैको ध्यान खिचेको हो ।

त्यहाँ कुखुराले बसमा यात्रा गर्दा भाडा तिर्नुपरेको छ । बसका सहचालकले कुखुराको टिकट काटेर भाडा उठाएका हुन् ।

अहिले यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तेलंगाना स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशन (टीएसआरटीसी) को बसमा यात्रा गर्ने कुखुराले भाडाका रूपमा झण्डै ५० रुपैयाँ तिर्नुपरेको हो ।

समाचार अनुसार तेलंगानाको करीमनगर जिल्लामा टीएसआरटीसी बस सहचालकले बसमा यात्रा गर्ने कुखुराको टिकट काटिदिएका हुन् ।

सहचालकले कुखुराको मालिकलाई भाडा पनि तिर्न भनेको भिडियोमा देख्न सकिन्छ । यात्रुलाई टिकट दिएर उनीबाट झण्डै ५० रुपैयाँ लिएका हुन् । तिरुपतिले पेड्डापल्लीबाट करीमनगर जाने बसमा एक यात्रु बोकेका थिए ।

उनी सुल्तानाबाद जानको लागि बसमा चढे, बसका सहचालकले यात्रु मोहम्मद अलीलाई कुखुराको टिकट पनि लिन भनेका हुन् । केहीबेर दुवैबीच झगडा भयो तर बसका सहचालकले मानेनन् ।

त्यसकारण कुखुराको टिकटका लागि ५० रुपैयाँ तिर्नुपरेको थियो । बसमा सवार एक यात्रुले यो पूरै घटनाको भिडियो खिचेका हुन् । त्यसपछि यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

जब यो जानकारी टीएसआरटीसी अधिकारीहरु सम्म पुग्यो, उनीहरु पनि छक्क परे । एक अधिकारीले कुखुराको टिकट काट्नुको सट्टा यात्रुलाई कुखुरा लिएर तल ओर्लन भन्नुपर्थ्यो भनेका छन् । टीएसआरटीसी बसहरूमा जनावरहरू लैजान अनुमति छैन ।

अधिकारीहरूले यस विषयमा छानबिन गर्ने र सञ्चालकसँग स्पष्टीकरण माग्ने आश्वासन दिएका छन् । यो पहिलो घटना होईन्, यसअघि पनि कर्नाटक राज्य सडक यातायात निगमको बसमा टिकट काटेर कुखुराबाट भारु ५२ रुपैयाँ भाडा लिइएको थियो ।

घटना यस वर्षको जनवरी महिनामा भएको हो । बसमा परिवारसँग यात्रा गरिरहेकी महिलालाई कुखुराको आधा टिकट दिन भनिएको थियो । भाडाअनुसार बसका सहचालकले उनीसँग ५२ रुपैयाँ लिएका हुन् ।

  • ओर्लिन
  • कुखुराको
  • नदिएपछि‘
  • भाडा नदिइ
  • यात्रुलाई
  • वसवाट
शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
विश्व हाँसो दिवस मानाउँदै
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.