• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

चर्चित मोडल हतारमा भित्र सबै देखिने पारदर्शी लेगिङ्स लगाएर सुपरमार्केट पुगेपछि

काठमाडौं : सामान्यतयाः मोडल तथा अभिनेत्रीहरु सामाजिक सञ्जालमा आफ्नो पहिरनका कारण बारम्बार ट्रोलिङको सिकार हुने गरेका छन् ।

हालै चर्चित गायिका स्टेसी सोलोमनले सामाजिक सञ्जालमा आफूसँग भएको घटनाबारे खुलासा गरेकी छिन्, जसमा उनी हतारमा पारदर्शी लेगिङ्स लगाएर सुपरमार्केट गएकी थिइन् ।

उक्त कपडामा उनको भित्री वस्त्र देखिन्थ्यो, उक्त कपडामा उनी लामो समयसम्म सुपरमार्केटमा घुमेकी थिइन् । अहिले अर्की मोडलसँग यस्तै घटना भएको छ । मोडल छोरालाई स्कुल पठाउन गएकी थिइन्, तर उनको पहिरनका कारण ट्रोलिङको सिकार हुनुपर्यो ।

उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘द सन’ को समाचार अनुसार मोडलिङका साथै अधिवत्ता भ्यानेसा मेडिना हालै आफ्नो छोरालाई छोड्न स्कुल गएकी थिइन् ।

त्यस क्रममा उनले गुलाफी रंगको सर्ट प्लेसूट लगाएका थिइन् । कारबाट ओर्लिएर छोरालाई स्कुलभित्र छोड्न जाँदा कसैले लुकेर पछाडिबाट उनको भिडियो बनाइरहेको भेनेसालाई थाहा थिएन ।

भेनेसा मेडिनालाई उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि थाहा भयो । ‘छोराको अगाडि कति खराब लुगा लगाएको’ भनेर उनको आलोचना भइरहेको छ । भिडियोमा भेनेसा स्किन टाइट प्लेसूट लगाएकी देखिएकी थिइन् । भिडियो सोही विद्यालयमा अध्ययनरत एक बालककी आमाले पछाडिबाट खिचेकी हुन् ।

भिडियोमा महिलाको आवाज पनि सुनिएको थियो, जसले आफ्नो गाडी भित्रबाट यो भिडियो कैद गरिन् । भिडियो बनाउने महिलाले भनिन्, ‘यो आमाले छोराको अगाडि कस्तो खराब कपडा लगाएर बसिरहेकी छिन् ।’

भिडियो भाइरल भएपछि ट्रोल भएकी भेनेसाले आफ्नो छोरालाई स्कुल पठाउन यस्तो पहिरन लगाएर आएको यो पहिलो पटक नभएको बताएकी छिन् ।

भेनेसा मेडिनाको यो भिडियो देखेपछि सामाजिक सञ्जालमा भाइरल भयो, मानिसहरूले उनलाई ट्रोल गर्न थाले । धेरै इन्टरनेट प्रयोगकर्ताहरूले भेनेसाको पहिरनलाई लिएर विद्यालयमा बालबालिकाको अगाडि यस्तो लुगा लगाउनु एकदमै गलत भएको भन्दै प्रश्न गरेका छन् ।

भेनेसा मेडिनाले सामाजिक सञ्जालमा जवाफ दिइन् तर, भेनेसा मेडिनाले यो ट्रोलिङमा चुप नबस्ने निर्णय गरिन् । उनले सामाजिक सञ्जालमार्फत यस विषयमा मानिसहरूलाई जवाफ दिइन् । मिस फिटनेस प्रतियोगिताको विजेता भेनेसाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मेरो भिडियोमा मलाई यति सुन्दर शब्दहरू लेखेर साथ दिनुहुने र प्रेम सन्देश पठाउने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

चर्को आलोचनापछि भेनेसा मेडिनाले थप लेखिन्, ‘मेरो गोप्य रूपमा बनाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मेरो बचाउ गर्ने सबैलाई धन्यवाद । त्यो भिडियो एक बच्चाकी आमाले खिचेर मलाई बदनाम गर्न सामाजिक सञ्जालमा शेयर गरेकी हुन् ।

तर, मेरो चार वर्षीय छोराको तस्विर यसरी सामाजिक सञ्जालमा सार्वजनिक गर्नु अपराध हो भन्ने थाहा नभएकाले अहिले ती महिला आफैं फन्दामा परेकी छन् ।’

आफ्नो पोस्टमा भेनेसाले लेखेकी छिन्, ‘ती महिला आफ्नो काममा सफल भएनन्, उनले मलाई बदनाम गर्न चाहान्थिन् तर आफ्नो मनसायमा सफल हुन सकिनन् । म धेरै नराम्रो महिला हुँ भनेर देखाउन चाहन्थिन् ।

तर, मेरो यो पोस्ट ती महिलाको लागि होइन, यो प्रकरणमा मेरो साथमा उभिएका व्यक्तिहरूको लागि हो । म एक फिट आमा हुँ, जसले आफ्नो छोरालाई कडा परिश्रम गरेर हेरचाह गर्छिन् र उसलाई संसारको सबै खुशी दिन चाहन्छु । म कसैको लागि नराम्रो सोच्न चाहन्न ।’

  • चर्चित मोडल
  • पारदर्शी
  • पुगेपछि
  • भित्र
  • लेगिङ्स लगाएर
  • सबै देखिने
  • सुपरमार्केट
  • हतारमा
शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भर्खरै

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ५.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ६.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.