• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

२ सय २६ किलो तौलकै कारण लाखौँको कमाइ, भन्छिन्, ‘यो शरीर मेरोलागी आशिष हो’


यदि कुनै महिलाको २५ वर्षको उमेरमा २२६ किलोग्राम तौल भयो र उनलाई कुर्सीबाट उठ्नसमेत अल्छी लाग्न थाल्यो भने उनलाई आफ्नै जीउ भारी लाग्न सक्छ । तर बेलायतकी डेलिएल बिर्चलाई भने यस्तो फिटिक्कै लागेको छैन ।

उनी कहिले बाथ टबमा त कहिले घरको ढोकाबाट निस्कँदा बीचमै फस्थिन्, तर उनले आफ्नो यो कुरा सबैलाई लुकाइनन् । डेनियल दैनिक क्रियाकलापको क्रममा आइपर्ने यस्ता समस्याको भिडियो बनाएर सोसल मिडियामा पोष्ट गर्छिन् ।

द सनको रिपोर्ट अनुसार यस किसिमको भिडियो बनाएर उनी प्रत्येक महिना २ लाख ४० हजार रुपैयाँ कमाउँछिन् । उनी सोशल मीडिया इन्फ्लुएन्स पनि हुन् । डेनियल भन्छिन् ठूला ज्यान भएका महिलाको दैनन्दिनी कस्तो रहन्छ भनेर मानिसलाई यो कुरामा व्यापक रुची पनि छ।’

उनले सुरुमा आफ्नो तौल लुकाउनका लागि त्यस्तै खालको लुगा लगाउँथिन् । तर पछिल्लो समय भने उनले अनलाईनमा निर्धक्क आफ्नो मोटो शरीर देखाउन थालेकी छिन् । यसले आफूभित्र विश्वास बढाएको उनले बताइन् । आफ्नो भिडियोमा केही पनि अश्लिल नभएको डेनियलले स्पष्ट पनि पारिन् ।

यसअघि लस बाटनिस्टले अचम्म लाग्ने कुरा खुलासा गरेकी थिइन् । महिलाले उनी कसरी क्यामराको सामुन्ने आफ्नो पादको भिडियो बेचेर हजारौ डलर कमाउँथिन् भन्ने खुलासा गरेकी थिइन् । ब्रिटिस टेलिभिजन नेटवर्क च्यानल ४ मा एक डकुमेन्ट्रीमा लसले आफू यो व्यवसायमा कसरी आइन् भनेर पनि

बताएकी थिइन् । कसैले उनलाई क्यामराको अगाडि पाद्नका लागि भनेका थिए । उक्त भिडियो महिलाको हाल सम्मकै सर्वाधिक लोकप्रिय भिडियो बनेको थियो । यसपछि उनले यसको भिडियो बनाउन सुरु गरेकी हुन् । अरुले उक्त महिलालाई प्रो फार्टर अर्थात पाद्नमा माहिर भनेका थिए ।

उनको यो व्यवसाय ३ वर्षदेखि चलिरहेको महिलाले बताइन् । उनले भनिन्, ‘मानिसहरुले लगातार मलाई अनुरोध गरिरहेका थिए । मैले पनि यहि गर्नेछु भनेर निर्णय लिएँ र यसका लागि मानिसले मलाई पैसा दिइरहेका छन् ।’ उनले राम्रो पादका लागि मिहिनेत गरिरहेको बताएकी छिन् ।

  • ‘यो शरीर
  • २ सय २६ किलो
  • आशिष
  • तौल
  • मेरोलागी
  • लाखौँ कमाइ
शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु
आहा ! ढोरपाटन

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.