Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

श्रीमानबाट लखेटिएकी एकल महिलाको छिमेकीले जबर्जस्ती करणी गरेपछि

सल्यान घर भएकी तर आफ्नै श्रीमानबाट लखेटिएर हाल बाकेको खजुरामा एकल महिलाको रुपमा बसोबास गर्दै आएकी एक ५० बर्षकि आमा आफुलाइ एक छिमेकी पुरुषले आफ्नै घरभित्र ढोका थुनेर जबर्जस्ती करणी गरेर हाल फरार भएको बताउदै आफ्ना पीडा अनि ब्य”थाहरु सुनाउदै मिडियासामु आएकीछिन । श्रीमानबाट पि”डि”त उनलाइ यस्तो कु”क”र्म गर्ने पुरुष भने हाल फ”रा”र भएका छ्न ।

यो घटना भएको पनि निकै समय भैसकेको छ तर उनले न्याय पाउने भने कुनै छाटकाट नै नदेखिएपछी आज उनी मिडियामा आएकीछिन । उक्त पुरुष दिनभर आफ्नै घरमा बसेको र रात परेपछी पनि घर जान नमानेको र एक्कासी रात भएपछी म यहि सुत्छु भनेर जबर्जस्ती गरेको आमा बताउछिन । ढोका खोल्न आफुले न”मा”नेपछि एक न एक दिन पसेर नै छा”ड्”छु भनेर उक्त पुरुषले धम्की दिएको आमा बताउछिन ।

त्यसै रात आफु ढोका बन्द गरेर सुतेपछी उक्त पुरुष ढोका खोलेर पसेको र आफुलाइ हातपात गरेको उनी बताउछिन । आफुलाइ हातपात गरेपछी लगाएको कट्टु सुरुवाल समेत जबर्जस्ती खोलेर आफ्नो इज्जत लुटेको आमा बताउछिन । उक्त पुरुषको अगाडि आफु एक्लि महिलाको केहि जोर नचलेको आमा बताउछिन । आफ्नो मुख थुनेर हात पक्रेर आफुले जति नै प्रतिकार गर्दा पनि उस्ले इज्जत लुटेर नै छाडेको आमा बताउछिन ।

एकजना ब्यक्तिले मात्र नभएर दुइजना ब्यक्तीले पटकपटक आफुलाइ ब”ला”त्का”र गरेको उनी बताउछिन । उनिहरुले ५० ६० जना मान्छे हानेर भागेको उनी बताउछिन । कठै बरा आमाको २२ बर्षको त छोरो नै रहेछ, के खेप्नुपर्यो उनले यो बुढेसकालमा । आफुले उक्त पुरुषको विरुद्धमा उजुरि पनि गर्न खोजेको तर उनलाइ त्यसो गर्न नदिइएको बताउछिन उनी । आफुले न्याय नपाएको उनको गुनासो रहेको छ ।

  • जबर्जस्ती करणी
सोमबार, माघ २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.