नवलपरासी जिल्लाको सुन्वल १० गैडाखाल केराबारी घर भएर हाल बसोबास गर्दै आएका झमिबहादुर दर्जी नाम गरेका एक पुरुष आफ्नी श्रीमती अनिता दर्जिले एकै झट्कामा चिट्ठामा सात लाख डु’बाएर घरमा भएकी मुटु रोगी तिन बर्षिय छोरिलाइ एक्लै पारेर फरार भएको बताउँदै उनकै खोजिमा मिडियासामु आएकाछ्न ।
सधै यता गए उता गए भनेर मात्र हिड्ने श्रीमती एक्कासी केही नभनी हिडेकोले आफू अचम्ममा परेको उनी बताउछ्न । कठै बरा १ बाबू छोरीको रुवाबासिले नै पुरै अन्तरबार्ता सकियो । श्रीमतीलाई आफुले जस्तोसुकै अप्ठ्यारो पर्दा पनि साथ दिएको तर श्रीमतीले भने आज बिरामी छोरिलाइ समेत एक्लो पारेर हिडेको भन्दै खुब भक्कानिए उनी ।
किस्ता तिर्न भनि हिडेकी श्रीमतीले आफ्नो फोनसमेत नलगेको उनी बताउछ्न । ह्वाट्सएपबाट ठगि भएका कुराहरू त हामी सुनिरहेका नै हुन्छौ, अनिता पनि उनै ठगहरुको गिरोहको चङ्गुलमा परिन ।
ठगहरुद्वारा उनलाइ ह्वाट्सएपबाट एउटा कल आयो जसमा कौन बनेगा करोडपतिको नाम बेचेर उनलाइ १० लाख दिनुभयो भने एक करोड आउँछ भनेर लोभ दिइयो । उनले एक करोडको लो”भमा परेर १५ हजार देखि सुरु गरेर सात लाख रुपैयाँ उनै ठ”गहरुलाइ पठाइदिइन तर उनले अन्त्यमा एक करोड भने पाइनन ।
कस्तो अचम्म १ एउटा सामान्य मोबाइल सफ्टवेयरबाट सात लाख लुटिइन उनी । सात लाख श्रीमतीले डुबाएपछि यता छोरिको उपचार हुनै सकेको छैन भन्दै रुन्छ्न श्रीमानचाहिँ । कठै ती सानी नानी ममि चाडै घर आउनु है भन्दै रुन्छिन । कठै नानी आफुलाइ छातिमा दुख्छ भन्दै देखाउछिन ।
हेर्नुहोस भिडियो