• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

आफ्नै दाइले १२ वर्षीय बहिनीलाई लिङ्ग खुवाउँदै शोषण गरेपछि (भिडियो सहित)


बाकेँ जिल्लाको बैजनाथ गाउँपालिका वार्ड नं ५ जिगाउँका एक १८ वर्षीय दाईले १० र १२ वर्षीय बहिनिहरुलाई पटक पटक बलात्कारको प्रयास गरेको खुल्न आएको छ । तर कसैलाई भने कुटपिट गर्ने गरेकोले डरले उक्त कुरा धेरै समयसम्म लुकाइ राखेको ती १२ वर्षीय बालिकाले बताएकी छिन । पछि दाइ इन्डिया गए पछि आफुले आमालाइ बताएको ती बालिकाको भनाइ छ ।

पहिले आफुहरु स्कुल जाने भएकोले शनिबार छुट्टीको समयमा घर आएर बलात्कारको प्रयास गर्ने गरेको ती बालिकाले बताइन । आफुले आमालाइ भनिदिने भन्दा कहिले झुण्डाएर मारीझदिने भन्ने गरेको त कहिले तिमिहरुकै बेइज्जत हुन्छ म त छोरा मान्छे हु भन्दै पिट्ने गरेकोले आफुले कसैलाई भन्न नसकेको उनले बताइन । तर पछि कोरोनाका कारण लकडाउन भए पछि भने प्रत्येक दिन बिहानदेखी बेलुका सम्म घरमै बसि आमा बुवा काम गर्न गएको बेला बलात्कार गर्ने गरेको उनको भनाई छ ।

आफुहरु दिदी बहिनी घरमा खाना बनाउन बस्नु पर्ने भएकोले घर मै हुने र आमा बुवा काम गर्न गएको मौकामा ढोका थुनेर आफुलाई बलात्कार गरेको उनले बताईन । ती दाइ अमृतनाथ योगिले आफुलाई बलात्कार गरेको देखे पछि आफ्नि बहिनी र उस्को भाईले अरुलाई भनिदिने भन्दै जादा उनिहरुलाई समातेर धेरै पिझट्ने गरेको र आफुलाई बलात्कार गर्दा आफू चिच्याउन खोज्दा मुखमा लिङ्ग पसाएर मुख थुनिदिने गरेको उनले बताएकी छिन ।

आफू घाँस काट्न गएको बेला भने बहिनिलाई बलात्कार गर्ने गरेको कुरा आफुले नदेखेको तर बहिनिले आफुलाई भनेको उनले सुनाएकी छिन । सधै मुसलमानहरु कुरा गर्ने मुसलमानहरुले आफ्नै दिदिबहिनीसगँ बिबाह गर्छ भन्दै आफुहरुलाई बलात्कार गरि कुटपिट गर्ने गरेको ती बालिकाले सुनाइन । लकडाउन भरी बिहान उठ्ने बेत्तिकै घर आउने र बेलुका नसुतुन्जेल कोहि नभएको मौका पर्न साथ त्यसो गर्ने गरेको उनी बताउँछिन । उक्त कुरा उस्को भाईले पनि देखेको तर उस्लाई पनि पिट्ने गरेकोले कसैलाई भन्न नसकेको उनको भनाई छ ।

ती बालिकाकी आमाले भने त्यसो गर्दै गर्दा घाँस काट्ने ठाउँमा बोलाउन जादा अमृतले पिटेको र यदि सुनाए अझ पिट्ने भनेकोले आफुहरुले कसैलाई नसुनाएको छोरिहरुले बताएको उनको भनाई छ । तर पछि अमृत भारत गए पछि भने उक्त कुरा छोरिहरुले सुनाए पछि आफुले प्रहरीमा उजुरी गरेको गीताले बताइन । आफुले त्यति थाहा पाएर पनि चुप बसेको तर अमृतको परिवारले आफ्ना छोरिहरुलाई बेश्या लगाएतका अपशब्द बोल्ने गरे पछि आफुले उजुरी दिएको उनको भनाई छ ।

हेर्नुहोस भिडियो

 

  • १२ वर्षीय
  • आफ्नै दाइ
  • बहिनीलाई
  • लिङ्ग खुवाउँदै
  • शोषण
बुधबार, माघ १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.